आईतवार, मंसिर २२, २०७६
    प्रेरक प्रसँग

    बुद्धि कसरी मिल्न सक्छ ?

    आईतवार, १२ जेष्ठ २०७६, सुकरात.

    सुकरात

    एक युवकले सुकरातलाई सोधें कि उनलाई बुद्धि कसरी मिल्न सक्छ ।

    'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र शिर डुबाइदिए । उनले युवकलाई सासको लागि नछट्पटाउदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए ।

    जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसंग सोधे, 'जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहाना गर्थ्यौ ?'
    'हावाको' युवकले उत्तर दियो ।
    'डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।' 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast