सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    विक्रम र मुनाको ‘भगाइ लान्छु रातैमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

    आईतवार, १२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १२ जेठ । 
    गायक तथा मोडल विक्रम थापा र गायिका मुना रोक्काको लोक पप गीत ‘भगाइ लान्छु रातैमा’ सार्वजनिक भएको छ ।

    शब्द र संगित पनि रोक्काकै रहेको छ भने अभिनय थापासहित श्रृष्टि खड्का र शुरवीर पण्डित (दारीबा) ले गर्नुभएको छ । भिडियोको एरेन्ज राज दासले गर्नुभएको छ । 

    हेर्नुहोस भिडियो 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast