बिहिवार, असोज ३०, २०७६
    कला-सौन्दर्य

    सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?’

    शुक्रबार, १० जेष्ठ २०७६, आहाखबर

    नयाँ दिल्ली, ९ जेठ । 

    बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन् । यसैबीच एक टेलिभिजन शोमा एक प्रस्तोताले सनी देओललाई गल्तीले सनी लियोनी भनेका छन् ।

    यतिबेला समाजिक संजालमा ती प्रस्तोताको भिडियो क्लिप्स भाइरल भएको छ । सनी लियोनीले पनि यो विषयमा ट्विट गरेकी छन् ।

    सनी लियोनीले ट्विट गर्दै लेखेकी छन्, ‘म कति भोटले अगाडि छु ।’ अर्का एकजनाले ट्विट गर्दै लेखेका छन्, ‘मोदीको प्रेममा यी देवदास बनेछन् ।’

    सनीका एक फ्यानले सनीले सोधेको प्रश्नमा लेखेका छन्, ‘तपाइँ ले१३५ करोड भारतीयको मन जित्नु भएको छ ।’ यही कुरालाई अगाडि बढाउँदै अर्का एक जनाले लेखेका छन्, ‘विषेश गरी सिंगल युवा ।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast