सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    प्रताप दासको स्वरमा प्रतिक्षा र सुदिपको दमदार प्रस्तुती

    बुधबार, ८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ८ जेठ ।
    ‘हास्न मन’ म्युजिक भिडियो मंगलबार राति सार्वजनिक गरिएको छ ।

    नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा  नायिका प्रतिक्षा खड्का र मोडल सुदिप धितालले दमदार प्रस्तुती दिएका छन् । शब्द पनि धितालकै रहेको छ । 

    म्युजिक एरेन्ज वुद्ध सयमीले गरेका हुन् भने भिडियो निर्देशन फराज अर्पनले गरेका हुन् । 

    भिडियो हेर्नु्होस्

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast