आईतवार, असोज ५, २०७६
    यातायात

    त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जनाको सनाखत हुन बाँकी

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    धादिङ, ५ जेठ ।  

    झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आईतबार बहिान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् । मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन ।

    ना७ख ४३८७ नंको बस गजुरी गाउँपालकिा–६ बन्छेटारबाट त्रशिूली नदीमा खसेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast