बिहिवार, मंसिर २६, २०७६
    प्रेरक प्रसँग

    सुन्दा रमाईलो लाग्ने र थाहा पाउन पर्ने यी ७ रोचक भनाइहरू :

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ५ जेठ । 

    १. जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । - सुकरात

    २. मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । - एमो फिलिप्स

    ३. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । - अज्ञात

    ४. सधै दश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । - योगी बेरा

    ५. जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । - रोबर्ट ग्रोनाको

    ६. अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । - अज्ञात

    ७. विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । - जोन विल्मट

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast