शुक्रबार, कार्तिक २९, २०७६
    मुभी-थिएटर

    चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक, प्रियंका र आयुष्मानको छ यस्तो भुमिका

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ५ जेठ । 

    चलचित्र ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ । जेठ ३१ गते देखि प्रर्दशनको तयारीमा रहेको त्रिकोणात्मक प्रेम कथामा बनेको फिल्म  ट्रेलरमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी र विशाल खरेलको त्रिकोणात्क प्रेम कथामा हुने घटनाको उतार चढाव देख्न सकिन्छ ।

    योगेश घिमिरेको निर्देशन रहेको यस फिल्मलाई संजय न्यौपानेले निर्माण गरेका हुन् भने कथा लेखन प्रदीप भारद्वाजले गरेका छन । फिल्ममा प्रियंका, आयुष्मान,विशाल,गै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । छायांकन रेनिश फागो रहेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast