आईतवार, असोज ५, २०७६
    यातायात

    त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते, ३ जनाको सनाखत

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    धादिङ, ५ जेठ ।  

    झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादङिमा आईतबार बहिान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । 

    दुर्घटनामा २९ घाइते भएको जल्लिा ट्राफकि प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नरिीक्षक हेमराज घमिरिेले जानकारी दनिुभएको छ ।

    मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । 

    ना७ख ४३८७ नंको बस गजुरी गाउँपालकिा–६ बन्छेटारबाट त्रशिूली नदीमा खसेको हो । 

    घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटएिका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast