शनिबार, श्रावन ४, २०७६
    राज्य-समाज

    नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच खुमलटारमा भेटवार्ता

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौं, १ जेठ  :

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच चीनको युनान प्रान्तको कुन्मिन शहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एशिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का विषयमा छलफल भएको थियो । 

    भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका विविधि आयाममा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast