शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर १ हजार ३०७.७१ अङ्कमा #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर#

    aahakhabar

    स्वाद/परिकार

    यसरी बनाउन सकिन्छ घरमै स्वादिष्ट चिकेन बिरयानी

    बुधबार, १ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १ जेठ । 

    खानाका पारखीहरुको लागि चिकेन बिरयानी एक स्वादिलो परिकार हो । यसरी घरमा मीठो बिरयानी बनाउन सकिन्छ ।

     

    सामग्री :

    चिकेन, फ्राई गरिएको प्याज, पुदिना , धनियाँ , दही , ल्वाङ्ग, सुकमेल, तेजपत्ता लगायत वासनादार मसला , तेल , कागतीको रस , अदुवा-लसुनको पेस्ट , हरियो खुर्सानी, जीरा, गरम मसला, खुर्सानीको धूलो, नुन , चामल चाहिन्छ ।

     

    बनाउने विधि :

    चिकेनलाई एउटा भाँडोमा राखेर त्यसमा वासनादार मसला, अलिकति धनियाँ र पुदिना, फ्राई गरिएको प्याज, अदुवा-लसुनको पेस्ट, तेल, दही.कागतीको रस, हरियो खुर्सानी नुन गरम मसला राख्ने र चलाउने ।

    सबै मसला राखेर चलाएको चिकनलाई दुई घण्टासम्म यत्तिकै रहन दिने।

    त्यसपछि एउटा भाँडोमा पानी बस्लाने र पानीमा जिरा र नुन राखेर उमाल्ने ।

    उम्लिएको पानीमा आधा घण्टादेखि भिजाएर राखेको चामल राखिदिने ।

    चामललाई पूरै पाक्ने गरि नपकाउने, आधा मात्र पकाउने।

    त्यसपछि मासुलाई प्यानमा राख्ने र त्यसमाथि पूरै नपाकेको चामल राखेर पकाउने । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast