प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    मुभी-थिएटर

    बाहुबली फेम नायक प्रभास 'साहो' फिल्मको लागि हिन्दी भाषा सिक्दै

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, ३१ वैशाख

    बाहुबली फेम सुपरस्टार प्रभास बलिउड फिल्म साहोका लागि हिन्दी भाषाको कक्षा लिंदैछन् । यस फिल्ममा प्रभासको अपोजिटमा नायिका श्रद्धा कपुरले साथ दिने भएकी छन् ।अभिनयमा राम्रो दख्खल राख्ने प्रभासको बलिउडले प्रतिक्षा गरिरहेको छ ।

    ‘साहो’ मा प्रभाषका साथमा श्रद्धा कपूर, मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय प्रमुख भूमिकामा छन् । बाहुबली एक र दुइृमा अभिनयले सबैको मन जितेका प्रभाषको बलिउड इन्ट्री प्रतिक्षारत बनेको छ ।

    भारतीय सञ्चार माध्यमका अनुसार प्रभासला्ई साउथ इन्डियन भाषा बोल्न कुनै कठिन नपरेपनि उनलाई हिन्दी भाषा राम्रोसँग बाृेल्न आउँदैन । यो फिल्म एकैचोटी तीन भाषमा रिलिज हुने बताइएको छ । नायक प्रभास यतिबेला आफ्नो नयाँ चलचित्र ‘साहो’ को तयारी गरिरहेका छन्। प्रभासलाई सामान्य हिन्दी बोल्न आएपनि स्पेशल डायलगहरुमा कठिनाई आएपछि भाष कक्षा लिन आग्रह गरिएको थियो ।

    उनले आफू हिन्दी पढ्न र लेख्न सकेता पनि घरमा बोल्न नसक्ने बताए । उनका अनुसार, घरमा कसैले हिन्दी भाषा बोल्दैनन् र बुझ्दैनन् । उनी भन्छन्, मैले ‘साहो’ का लागि एक महिनाको हिन्दी क्लासेस लिएको छु ।मैले यस फिल्मका लागि निकै होमवर्क गरेको छु । हिन्दी शिक्षकले मलाई डाइलग सिकाएका छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast