प्रधानमन्त्रीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने १ जना पक्राउ #आहा खबर# “काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्दछौँ” #आहा खबर# शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी, नेप्से ९ अंकले घटेर १ हजार ३ सय ७ अङ्कमा थामियो #आहा खबर# देउवाले गठन गरे छायाँ सरकार, कसलाई कुन मन्त्रालय ? #आहा खबर# ७५ आरोही सगरमाथाको चुचुरोमा, कामिरिता २४औ आरोहण #आहा खबर# प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सँगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर#

    aahakhabar

    कला-सौन्दर्य

    समुद्री तटमा झनै ‘BOLD’ देखिइन् स्वस्तिमा (फोटो फिचर)

    मंगलवार, ३१ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, ३१ वैशाख ।

    हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् ।

    फिल्म ‘घामड शेरे’ को छायांकनमा व्यस्त नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘बुलबुल’ ले थप चर्चामा ल्यायो । यी क्युट नायिकाले ‘बुलबुल’ मा गरेको अभिनयको खुबै तारिफ भयो । पछिल्लो समय स्वस्तिमा व्यस्त नायिकामा पर्छिन् ।

    उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । फ्यानले स्वस्तिमाको यो लूकलाई रुचाएका छन् ।

    पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast