मंगलवार, भाद्र ३१, २०७६
    मुभी-थिएटर

    काजोलले अस्विकार गरेकी थिइन् यी ७ हिट फिल्म

    सोमबार, २३ बैशाख २०७६, आहाखबर

    एजेन्सी, २३ वैशाख । 

    काजोलको हिट फिल्म ‘बाजीगर’ रिलिज भएको २६ बर्ष पुग्न लागेको छ । फिल्ममा काजोसँग शाहरुख खान र शिल्पा शेट्टीले स्क्रिन शेयर गरेका थिए । यो फिल्म काजलका लाथि निकै महत्वपूर्ण फिल्म हो ।

    किनकी उनको त्यो नै पहिलो हिट फिल्म हो । यो फिल्मपछि काजोल र शाहरुखको जोडिलाई निकै रुचाइएको थियो । यो फिल्म पछि काजोलका केही फिल्म हिट भए भने केही फ्लप पनि । उनले केही फिल्ममा काम गर्न अस्विकार गरिन् । पछि उनलाई पश्चताप पनि भयो होला ।

     

    हेर्नुहोस् काजोलले अस्विकार गरेका हिट चलचित्र

     

    १. थ्री इडियट्स

    स्टारः अमिर खान, करिना कपूर खान, आर माधवन, बोमन ईरानी र शरमन जोशी

    रिलिजः २००९
    बलिउडको सुपरहिट यो चलचित्र काजोलले अस्विकार गरेपछि करिना कपूरलाई लिइएको थियो ।

     

    २. दिल तो पागल है

    स्टारः शाहरुख खान, माधुरी दिक्षित र करिश्मा कपूर

    रिलिजः १९९७
    फिल्ममा करिश्माको ठाँउमा काजोललाई लिन खोजिएको थियो । तर, काजोलले अस्विकार गरेकी थिइन् ।

     

    ३. मोहब्बतें

    स्टारः शाहरुख खान, ऐश्वर्या राय बच्चन र अमिताभ बच्चन

    रिलिजः २०००
    फिल्ममा अमिताभकी छोरी यानी शाहरुख की लभरको भूमिकामा काजोललाई अफर गरिएको थियो । तर काजोलले फिल्ममा काम गर्न मानिन् । त्यसपछि उक्त रो ऐश्वर्याले पाएकी थिइन् ।

     

    ४. दिल से

    स्टारः शाहरुख खान र मनिषा कोइराला

    रिलिजः १९९८
    यो फिल्ममा मनिषा भन्दा पहिला काजोललाई अफर गरिएको थियो । तर उनले अस्विकार गरिदिइन् ।

     

    ५. कभी अलविदा ना कहना

    स्टारः शाहरुख खान, रानी मुखर्जी, प्रति जिन्टा, अभिषेक बच्चन र अमिताभ बच्चन
    रिलिजः २००६
    यो फिल्ममा रानी मुखर्जी भन्दा पहिले काजोललाई अफर गरिएको थियो । तर उनले अस्विकार गरिदिइन् ।

     

    ६. चलते चलते

    स्टारः शाहरुख खान र रानी मुखर्जी
    रिलिजः २००३
    यो फिल्ममा पनि रानी मुखर्जी भन्दा पहिले काजोललाई अफर गरिएको थियो । तर उनले अस्विकार गरिदिइन् ।

     

    ७. विर जारा

    स्टारः शाहरुख खान र प्रिती जिन्टा
    रिलिजः २००४
    यो फिल्ममा प्रितीलाई भन्दा पहिला काजोललाई अफर गरिएपनि उनले अस्विकार गरेकी थिइन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast