प्रधानमन्त्री ओलीले सुरु गरे अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात #आहा खबर# तस्कर र भष्ट्राचारीलाई निस्तेज पार्नुपर्छः गृहमन्त्री थापा #आहा खबर# मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, पर्यटकको ओइरो सगै थपिँदै होटल #आहा खबर# गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव #आहा खबर# साधारण मानिसका लागि रचना #आहा खबर# नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो #आहा खबर# ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत #आहा खबर# नेपालको पहिलो भूउपग्रह असार २ मा अन्तरिक्षमा छोडिने, दैनिक १६ पटक पृथ्वी परिक्रमा #आहा खबर# एटीएममा नेपाली भाषा अनिवार्य नराखे कारबाहीः राष्ट्र बैंक #आहा खबर# लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड #आहा खबर# संविधानविपरित संसदमै मृत्युदण्डको माग #आहा खबर# प्रतिनिधिसभामा आज - नर्स र शिक्षकको मागदेखि सांसदको क्षमायाचनासम्म #आहा खबर# ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्योपचार सेवा #आहा खबर# पुर्पुरोमा हात राख्नुपर्ने दिन गए : मुख्यमन्त्री राई #आहा खबर# जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार #आहा खबर#

    aahakhabar

    ओएमजी Omg!

    अब 'airport'मा ३ मिनेटभन्दा बढी समय 'kiss' गर्न नपाइने

    आईतवार, २२ बैशाख २०७६, आहाखबर

    एजेन्सी, २२ वैशाख । 

    सार्वजनिक स्थानमा चुम्बन गर्दा पर्ने अप्ठ्यारोलाई हाल गर्न भन्दै देशका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ बनाइएको छ ।

    एसिया,युरोप, अमेरिकाका बिकशित शहरका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ र समय पनि निर्धारण गरिएको छ ।

    जहाँ तीन मिनेट भन्दा बढी समय  कसैलाई किस गर्न पाइदैन । सुरुवातमा आफन्तबीचको क्षण महत्त्वपूर्ण हुने भन्दै विमानस्थलमा किस गर्न समय छुट्याईएको थिएन तर धेरै प्रेमी जोडीहरुले विमानस्थलको आवागमननै अवरोध हुने र किस गर्ने सुरमा धेरैले विमानै छुट्न थालेपछि  समय छुट्याईएको हो ।

    सान फ्रान्सिस्को, सिंगापुर,कोपनहेगन, हङकङ, बाली, रोम, पेरिस, लस एन्जेलस विमानस्थलमा छुट्टै  किस जोन बनाइएको छ । जहाँ ३ मिनेट भन्दा बढी किस गरेर बस्न पाइन्दैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast