सोमबार, कार्तिक ४, २०७६
    मुभी-थिएटर

    बलिउड अभिनेत्री सुष्मिता सेनले गरिन आफु भन्दा १६ वर्ष कान्छो प्रेमीसँग इन्गेजमेन्ट

    सोमबार, १६ बैशाख २०७६, आहाखबर

    काठमाडौँ,  १६ वैशाख

    आफु भन्दा १६ वर्ष कान्छा रोहमन शलसँगको प्रेम सम्बन्धमा रहेकी बलिउड अभिनेत्री सुष्मिता सेनले हालै सामाजिक सञ्जालमा आफ्नो प्रेमीसँगको एक तस्वीर  पोष्ट गरेसँगै उनीहरुको प्रेम सम्बन्धलाई लिएर निकै चर्चा गरिएको छ ।

    सामाजिक सञ्जालमा उनीहरुको तस्वीरलाई लिएर सामाजिक सञ्जाल प्रतियोगिता विभिन्न टिका टिप्पणी गरिरहेका छन् । तस्वीरमा सुष्मिताको हातमा औठी देखिएको छ । क्याप्शनमा उनले ‘म कुनै शर्त बिना तिम्रो हु रोहमन शल । आई लभ यु ।’ भनेर लेखेकी छन् ।

    भारतीय सञ्चार माध्यमको अनुसार सुष्मिताले रोहमनसँग गुपचुपमा इन्गेजमेन्छ गरिसेको र यसको बारेमा बाहिरी रुपमा नखुलाएको बताएको छ । धेरैले उनीहरुको तस्वीरलाई लिएर तपाईको इन्गेजमेन्ट भएको हो भन्दै कमेन्ट पनि गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast