समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    खेल संसार

    आठौँ राष्ट्रिय खेलकूद : साइक्लिङमा आर्मीलाई स्वर्ण !

    सोमबार, २ बैशाख २०७६, आहाखबर
    फाइल फोटो

    बाँके, २ वैशाख :

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री पुरुष साइक्लिङमा त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । बैजनाथ गाउँपालिका– १ गाभरमा सोमबार भएको सो प्रतियोगितामा आर्मीले एक स्वर्ण र एक रजत पदक जितेको छ । 
     
    राष्ट्रिय साइक्लिङ खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीका ओकेशराज बज्राचार्यले स्वर्ण जितेका हुन् । बज्राचार्यले ४ दशमलव ६ किलोमिटरको पाँच ल्याप एक घण्टा २५ मिनेट नौ सेकेन्डमा पूरा गरे । 

    आर्मीकै हिमाल टमाटाले सो दूरी एक घण्टा २६ मिनेट ६ सेकेन्डमा पूरा गरी रजत पदक तथा गण्डकी प्रदेशका हिक्मत विकले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा पूरा गरी कास्य पदक जिते । 

    क्रसकन्ट्री महिला साइक्लिङतर्फ ४ दशमलव ६ किलोमिटरको चार ल्यापमा प्रदेश नं ३ की लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी एक घण्टा २० मिनेट ५२ सेकण्डमा पूरा गरिन् । 

    गण्डकी प्रदेशकी उषा खनालले सो दूरी एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा पूरा गरी रजत तथा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी कास्य पदक जितिन् । 
     

    बाँके साइक्लिङ सङ्घका अध्यक्ष राजकुमार विसीका अनुसार पुरुष साइक्लिङमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा ६ वटा प्रदेशका ३० खेलाडी सहभागी थिए । महिला साइक्लिङमा १२ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      नेपालको टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने सम्भावना कति ?
      दिल्ली क्यापिटल्स मुम्बइसँग भिड्दै, सन्दीपको खेल्ने सम्भावना कति ?
      आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज
      नेपालको विश्वकप खेल्ने सपना अधुरै, १ रनले बनायो पर्खाल
      कुवेतले दियो १५८ रनको लक्ष्य, नेपाल जवाफी व्याटिंगमा
      नेपालको यु-१९ विश्वकप भविष्य ओमानको हातमा !
      एसीसी यु–१६ क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा
      यी चर्चित ५ नाम जो भारतीय विश्वकप टोलीमा अटाएनन्
      बार्सिलोनाले टुङ्ग्यायो म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई १ सय ५० रनले हरायो
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई २३० रनको लक्ष्य दियो
      यी चर्चित ५ नाम जो अष्ट्रेलियन विश्वकप टोलीमा अटाएनन्
      आठौँ राष्ट्रिय खेलकूद : साइक्लिङमा आर्मीलाई स्वर्ण !
      नेपाल विजयी : मलेसियामाथि ८ विकेटको फराकिलो जीत
      दिल्लीद्वारा हैदरावाद ३९ रनले पराजित, जितसंगै दिल्ली दोस्रो स्थानमा
      आठौँ राष्ट्रिय खेलकूद : आइतबारदेखि ब्याडमिन्टन खेल शुरु
      आईपीएल : बैंग्लोरको पहिलो जित, पन्जाब ८ विकेटले पराजित
      बर्षा बाधक बनेपछि नेपालकाे पहिलाे हार, युएई १ रनले विजयी
      वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगको टोली र मार्की खेलाडी घोषणा
      एभर्टनसँग १-० ले पराजित भएसँगै आर्सनलले गुमायो सुनौलो मौका
      कोहलीको आरसीबीलाई दिल्लीले हरायो, टी-२० मा सन्दीपको ५० विकेट पूरा
      खराब मौसमका कारण स्थगित भएको मातृभूमि कप अर्को शनिबार
      आइपीएल: मुम्बईद्वारा हैदराबाद पराजित, अल्जारी जोसेफले लिए ६ विकेट
      महिला फुटबल ओलम्पिक छनोट : भारत बन्यो नेपालको तँगारो !
      बिजयी भवः ! आईसीसी यू-१९ विश्वकप छनौट खेल्न नेपाली टोली मलेसियातर्फ
      आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : निर्माण कार्य तीव्र
      दिल्ली क्यापिटल्स ५ विकेटले पराजित, सन्दीपले लिए १ विकेट
      फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत्
      आइपीएलमा रोकियो चेन्नाईको विजयरथ, मुम्बईले ३७ रनले हरायो
      ओलम्पिक छनोट : नेपाल ​म्यान्मारसँग पराजित
      Weather Forecast