याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    विज्ञान/प्रविधि

    नेपाल टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ बैशाख

    नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ।

    यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्।

    यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ। अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन्। डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिन्छ।

    त्यस्तै एक जीबी पर डे डाटा प्याकमा ४५ रुपैयाँमा एक दिनका लागि एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। साथै दुई सय ५० रुपैयाँमा सात दिनका लागि सात जीबी र आठ सय ५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। यसका साथै कम्पनीले नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक ल्याएको छ।

    सोसल मिडिया प्याकमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ। यसअन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिन, ३० रुपैयाँमा १५० एमबी डाटा तीन दिन र ६० रुपैयाँमा तीन सय २५ एमबी डाटा सात दिनका लागि २४सै घण्टा उपलब्ध हुनेछ।

    यसका साथै कम्पनीले डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, डे टाइम भ्वाइस प्याकमा नयाँ योजना ल्याएको छ। त्यस्तै टेलिकमले एप डाउनलोड गर्दा सय एमबी निःशुल्क डाटा उपलब्ध गराउने भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      प्रधानमन्त्री निवासमा करोड मूल्यका सिसिक्यामेरा जडान
      अनलाइन खेल पब्जी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट
      सुनकोशी–मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरिने
      नेपालको पहिलो स्याटेलाइट बिहीबार अमेरिकाबाट ‘लन्च’ हुँदै
      नेपाल टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर
      सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा
      फेरि लोकप्रिय बन्दै साझा, ‘इ–टिकेटिङ’ सेवामा यात्रु आकर्षित
      नेपालको इन्टरनेट अवस्था : घरमा सस्तो, मोबाइलमा महँगो
      मौसम अझै ३ दिन राम्ररी नखुल्ने ! हावाहुरी, गर्जन र वर्षाको सम्भावना उस्तै
      पहिलो पटक एटिएम सेवा, स्थानीय खुशी
      स्मार्ट सिटी बन्दै कामपा - अब मोबाइल 'एप्स'बाटै सडक बत्ती नियन्त्रण
      दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा
      गुगलको अर्को प्रयास फेरी असफल ! 'गुगल प्लस' अवसानको कथा..
      कामपा बु्रमर सञ्चालन, २ सय टन धुलो सङ्कलन
      सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर
      हुवावेले स्मार्ट टिभी ल्याउँदै, अमेरिकन कम्पनीहरुसँग टक्कर
      डिजिटल बस बिसौनीले नगर सुन्दर
      आजबाट कोरिया भाषा परीक्षाको आवेदन, दस्तुर अनलाइनबाटै !
      भारतको गुजरातमा पबजी खेल्ने १० विद्यार्थी पक्राउ
      बैतडी जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै
      यी हुन् नेपालमा मोबाइल कल गुणस्तरीय नहुनुका कारण !
      ​राजधानिमा शुक्रबारदेखि बु्रमरबाट सडक सफा गरिने
      प्रविधिमैत्री सेवा ! घर नक्साको विद्युतीय अभिलेखीकरण गरिँदै
      मोबाइल इन्टरनेट सेवा : विश्वकै सबैभन्दा सस्तो भारतमा
      डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा
      'विदेशबाट गाई नल्याउ, स्वदेशकै नश्ल सुधार गरेर उत्पादन बढाउ'
      जहाँ इच्छा, त्यहाँ उपाए : बाँदर समाउन स्थानीय प्रविधिको प्रयोग
      फेसबुकमा देखियो अहिलेसम्मकै खराब समस्या, प्रयोगकर्ता अलमल
      प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ, यस्ता छन् सुविधा !
      शिक्षकविनाका कम्प्युटर शिक्षा
      Weather Forecast