समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    खेल संसार

    नेपाल विजयी : मलेसियामाथि ८ विकेटको फराकिलो जीत

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ बैशाख ।

    मलेशियमा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत एसिया छनोटको जारी खेलमा नेपालले घरेलु टोली मलेसियामाथि शानदार जित निकालेको छ ।

    मलेशियाको क्वालाम्पुरस्थित बायुमास ओभलमा सोमबार बिहान भएको खेलमा टस हारेर मलेसियाले पहिले ब्याटिङ गरेको थियो । 

    जारी प्रतियोगितामा मलेसियाले भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

    खेलमा मलेसियाले जीतका लागि दिएको ९३ रनको सामान्य लक्ष्य नेपालले मात्र २ विकेटको क्षतीमा १३ ओभरमै भेट्टाएको थियो । खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

    नेपालको जितमा रित गौतमले सर्वाधिक ३९ रन बनाउँदै नटआउट रहे । त्यस्तै, आशिफ शेखले २६ रन, पवन सर्राफले १६ रन, कप्तान रोहितकुमार पौडेलले ६ रन बनाए ।

    मलेसियालाई १०० को तलै समेटने क्रममा नेपालका लागि कुशल मल्ल र पवन सर्राफले समान ३ ३ विकेट लिएका थिए । त्यसैगरी कमलसिंह ऐरीले २ र सागर ढकालले एक विकेट लिएका थिए ।

    यसअघि सिंगापुरमाथि माथि पनि शानदार जीत हासिल गरेको थियो । त्यस्तै, युएइसँग भने झिनो अन्तरले पराजित भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      नेपालको टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुने सम्भावना कति ?
      दिल्ली क्यापिटल्स मुम्बइसँग भिड्दै, सन्दीपको खेल्ने सम्भावना कति ?
      आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज
      नेपालको विश्वकप खेल्ने सपना अधुरै, १ रनले बनायो पर्खाल
      कुवेतले दियो १५८ रनको लक्ष्य, नेपाल जवाफी व्याटिंगमा
      नेपालको यु-१९ विश्वकप भविष्य ओमानको हातमा !
      एसीसी यु–१६ क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा
      यी चर्चित ५ नाम जो भारतीय विश्वकप टोलीमा अटाएनन्
      बार्सिलोनाले टुङ्ग्यायो म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई १ सय ५० रनले हरायो
      यू–१९ विश्वकप छनौट : नेपालले ओमानलाई २३० रनको लक्ष्य दियो
      यी चर्चित ५ नाम जो अष्ट्रेलियन विश्वकप टोलीमा अटाएनन्
      आठौँ राष्ट्रिय खेलकूद : साइक्लिङमा आर्मीलाई स्वर्ण !
      नेपाल विजयी : मलेसियामाथि ८ विकेटको फराकिलो जीत
      दिल्लीद्वारा हैदरावाद ३९ रनले पराजित, जितसंगै दिल्ली दोस्रो स्थानमा
      आठौँ राष्ट्रिय खेलकूद : आइतबारदेखि ब्याडमिन्टन खेल शुरु
      आईपीएल : बैंग्लोरको पहिलो जित, पन्जाब ८ विकेटले पराजित
      बर्षा बाधक बनेपछि नेपालकाे पहिलाे हार, युएई १ रनले विजयी
      वुमन्स च्याम्पियन्स टि ट्वान्टी लिगको टोली र मार्की खेलाडी घोषणा
      एभर्टनसँग १-० ले पराजित भएसँगै आर्सनलले गुमायो सुनौलो मौका
      कोहलीको आरसीबीलाई दिल्लीले हरायो, टी-२० मा सन्दीपको ५० विकेट पूरा
      खराब मौसमका कारण स्थगित भएको मातृभूमि कप अर्को शनिबार
      आइपीएल: मुम्बईद्वारा हैदराबाद पराजित, अल्जारी जोसेफले लिए ६ विकेट
      महिला फुटबल ओलम्पिक छनोट : भारत बन्यो नेपालको तँगारो !
      बिजयी भवः ! आईसीसी यू-१९ विश्वकप छनौट खेल्न नेपाली टोली मलेसियातर्फ
      आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : निर्माण कार्य तीव्र
      दिल्ली क्यापिटल्स ५ विकेटले पराजित, सन्दीपले लिए १ विकेट
      फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत्
      आइपीएलमा रोकियो चेन्नाईको विजयरथ, मुम्बईले ३७ रनले हरायो
      ओलम्पिक छनोट : नेपाल ​म्यान्मारसँग पराजित
      Weather Forecast