याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    सावधान

    केन्याको एक बारबाट १२ नेपाली महिला पक्राउ

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौं, २ वैशाख

    केन्याको एक बारबाट १२ जना नेपाली महिलालाई पक्राउ गरिएको छ।

    केन्या प्रहरीले केन्याको मोम्बासा काउन्टिस्थित न्यालीमा रहेको न्यू रंगीला बारबाट शनिबार १२ नेपाली महिलालाई पक्राउ गरेको केन्याको एक संचार माध्यम डेली नेसनमा उल्लेख गरिएको छ।

    डेली नेसनका अनुसार केन्या प्रहरीले शनिबार विहान करिब ४ बजे उक्त बारमा छापा मार्ने क्रममा ती नेपाली महिलाहरुलाई पक्राउ गरिएको हो।
    त्यहाँको प्रहरीका अनुसार मानव तस्करीको आंशकामा बारमा छापा मारिएको थियो।

    छापा मार्ने क्रममा बारका मालिक असिफ अमिराली जेजेठा पनि पक्राउ परेको जनाइएको छ। प्रहरीले उनको साथबाट क्यानेडियन पासपोर्ट समेत फेला परेको तर उनी क्यानेडियन नागरिक नभएको बताएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      डडेल्धुरामा मुख्यमन्त्री भट्ट बसेको स्टेज भाँचिदा ३ घाइते
      ‘उजुरी प्रधानन्यायाधीशविरुद्ध, सुनुवाइ न्यायाधीशको’
      सुन भन्दै फलामको टुक्रा दिएर १९ लाख ठग्ने पक्राउ
      करेन्ट लागेर १ को मृत्यु
      जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ
      ललितानिवास हिनामिना प्रकरण : भूमाफिया र मालपोत कर्मचारी फरार
      १ हजार ५ सय कर्मचारी कारवाहीको सिफारिसमा
      भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु
      केन्याको एक बारबाट १२ नेपाली महिला पक्राउ
      भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार
      डीएसपीलाई घुस दिन खोजेको आरोपमा ३ जना पक्राउ
      विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष बुढामगर पक्राउ
      राजधानीको बसुन्धारामा सकेट बम भेटियो, डिस्पोज गर्न सेना
      ९ वटा ठेकेदार कम्पनी कालोसूचीमा (सुचीसहित)
      धरानको जिरोपोइन्टमा बस दुर्घटना, ४ जनाको मृत्यु
      घुस लिएको अभियोग लागेका नासुविरुद्ध मुद्दा दायर
      काठमाडौँका कागमा बर्ड फ्लू संक्रमण भेटियाे, सतर्कता उच्च
      सुनसरी काण्ड : प्रहरीकै पेस्तोल खोसेर प्रहरीलाई नै ७ गोली
      चितवनमा आमा, छोरा र छोरीले गरे एकै ठाउँमा आत्महत्या
      कोर्ष चाँडै सकेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो
      हावाहुरी घटना : २ हजार ४ सय ४ घरमा क्षति पुगेको अनुमान
      भक्तपुरमा बर्डफ्लु, ३ हजार कुखुरा नष्ट
      लागुऔषधसहित पक्राउ गरिएका ३ जना सार्वजनिक
      घुस लिएका प्रहरी जवान अख्तियारको जिम्मामा
      यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
      ठेकदारको चरम लापरबाही ! ३ सय बिघा वन कर्णालीले बगाएपछि..
      घुस लिएको अभियोगमा अधिकृतविरुद्ध मुद्दा दायर
      बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ, शव परीक्षण गरिदै
      घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ
      बर्डफ्लुको आशङ्काका - ७ हजार चल्ला नियन्त्रणमा
      Weather Forecast