याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    अावास-निर्माण

    ५ ठूला खानेपानी आयोजना अगाडि बढाउने तयारीमा सरकार

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २ वैशाख

    खानेपानी मन्त्रालयले खानेपानीका ५ ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने तयारी गरेको छ । मन्त्रालयले नारायणी थोक वितरण, कर्णाली–बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनालाई अगाडि बढाउन लागेको हो ।

    मेलम्ची खानेपानी आयोजनाले मात्रै उपत्यकाको खानेपानीको माग पूरा नहुने भन्दै भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । खानेपानी मन्त्रालयका अनुसार यसको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । ३ अर्ब अनुमानित लागत रहेको यस आयोजना सञ्चालन भएपछि भक्तपुरका करिब ५ लाख जनसंख्या लाभान्वित हुनेछन् ।

    कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपुर पूर्व, चितवन, बारा, पर्साका करिब ४० लाख जनसंख्या लाभान्वित हुने गरी नारायणी नदी थोक वितरण खानेपानी आयोजना निर्माण गर्ने तयारी हुँदैछ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक अध्ययनअनुसार यस आयोजनाको लागत ६० अर्ब लाग्ने अनुमान गरिएको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययन पूरा भइसकेको छ ।

    करिब २ अर्ब लागतमा दाङको पातुखोला जलाशययुक्त खानेपानी आयोजना निर्माण गर्ने सरकारको योजना छ । मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट आयोजना सम्पन्न भएपछि दाङ क्षेत्रका करिब १ लाख ५० हजार जनसंख्या लाभान्वित हुनेछन् ।

    मन्त्रालयले तेस्रो आयोजनाअन्तर्गत करिब ३ अर्बको लागतमा भेरी–सुर्खेत उपत्यका पम्पिङ खानेपानी आयोजना निर्माण गर्दैछ । यस आयोजनाको डीपीआर तयार भइसकेको छ । आयोजना सञ्चालन भएपछि सुर्खेतका करिब १ लाख ६५ हजार जनसंख्या लाभान्वित हुने बताइएको छ ।

    त्यस्तै बाँके र बर्दियाका करिब १३ लाख जनसंख्या लाभान्वित हुने गरी मन्त्रालयले कर्णाली–बबई थोक वितरण खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । यो आयोजनाको लागत २१ अर्ब रुपिया“ लाग्ने अनुमान गरिएको छ ।

    चिनिया कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन (सीएमइसी) ले नेपालको खानेपानीको क्षेत्रमा पहिलो प्राथमिकता दिएर लगानी जुटाउने प्रस्ताव पेश गरेको छ । कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका यी पा“च ठूला आयोजनाहरुमा चाइना एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण लगानी ल्याउने र निर्धा्रित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको छ ।

    सम्भाव्यता अध्ययन भईसकेका पाँच आयोजनाहरुको लागत ९० अर्ब लाग्ने अनुमान गरिएको छ । ५ वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
      पहिलो पटक टिबिएम प्रविधि ! भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
      मुग्लिनको ‘आर्क ब्रिज’ यही जेठदेखि सञ्चालनमा आउने
      प्रधानमन्त्री ओलीबाट मङ्गलबार सुरुङको ‘ब्रेक थ्रु’ हुने
      ५ ठूला खानेपानी आयोजना अगाडि बढाउने तयारीमा सरकार
      महिला पुरुष मिलेर लाग्दा सम्पन्न भयो माझीबस्ती पुनःनिर्माण
      पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी, ३ महीनाभित्र काम सम्पन्न
      समस्यामा फसेको कोशी करिडारको काम शुरु
      सिद्धार्थ राजमार्ग चौडा गर्दै वालिङ नगरपालिका
      पुल निर्माण हुन थालेपछि स्थानीयवासीमा खुशी
      बारा–पर्सा आँधी : प्रभावितले पाउनेभए ४ कोठे घर !
      आठौँ राष्ट्रिय खेलकूदको तयारी, ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु
      रक्सौल–अमलेखगन्ज पेट्रोलियम परियोजना निर्माणमा तीव्रता, वैशाखमा सञ्चालन
      तातोपानीस्थित लार्चाको बन्दरगाह निर्माण सम्पन्न, यस्तो छ सुविधा !
      देशभर ८० प्रतिशत पुल निर्माण समयमै सम्पन्न
      दाङको लमहीमा प्रदेशस्तरीय ट्रमा सेन्टर बन्ने
      केरुङ–काठमाडौँ रेलमार्ग : ६ महीनाभित्र डिपिआरको टुङ्गो लाग्ने
      माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल
      पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाखमा, बेइजिङमा सम्झौता
      कर्णाली प्रदेशको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण
      ठेकेदारको चरम लापरबाही, ९ वटा झोलुङ्गे पुल अलपत्र
      छुट भएका भूकम्प पीडितको चैत १५ देखि पुनः सर्वेक्षण
      माथिल्लो तामाकोशी हरेक घरको चासो : ३१ अर्ब ऋणको २० अर्ब ब्याज !
      स्वास्थ्य चौकी भवन निर्माण
      विकास निर्माणमा इमान्दार हुन निर्देशन, गडबड गर्नेलाई चेतावनी !
      मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’
      बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने
      कामपाले वागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने
      जमुनहा–हिल्सा द्रुतमार्ग : कर्णालीको समृद्धिमा कोशेढुङ्गा
      रुपन्देहीस्थित २ ठूला आयोजनाको भोलि प्रधानमन्त्रीबाट उद्घाटन हुदै
      Weather Forecast