लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर#
    लाइफस्टाइल

    सोमबार पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो छ देशको मौसमी विवरण

    सोमबार, २ बैशाख २०७६, आहाखबर

    काठमाडौं, २ वैशाख

    सोमबार देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुर्इ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।

    त्यसैगरी देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य पहाडी भू–भागका थोरै स्थान र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      वंशजको नागरिकता लिनका लागि बिहानैदेखि घुइँचो !
      जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजम खानको उम्मेदवारी खारेज माग
      सोमबार पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो छ देशको मौसमी विवरण
      ब्रेल लिपीबाट दृष्टिविहीन लाभान्वित हुँदै
      राजधानीमा राति १० बजेसम्म गाडी चल्ने, ताकियो सवारी सञ्चालन अवधि
      विसु मनाउन घर फर्किंदै सुदूरपश्चिमेलीहरु
      हुरी प्रभावित क्षेत्रमा नेपाली सेना : धमाधम अस्थायी टहरा बनाउँदै
      मौसम बिहानैदेखि अँध्यारो, देशका कैयौं भागमा वर्षा र हुरीबतासको त्रास
      देशभरको मौसम बदलीसँगै वर्षा, तराईमा हावाहुरी चल्ने
      प्रयोग गर्ने एक शब्द यस्तो पार्नुस्, बनाउछ सम्बन्धलाई सुमधुर
      हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी, के हो वास्तविकता ?
      नमूना व्यावसायिक पशुपालनमा परासीका युवाहरु
      प्रतिमृतक परिवारलाई ३ लाख राहत
      शेष घले र जमुना गुरुङ अर्बपति क्लबमा, दुवैको सम्पत्ति १.१ अर्ब डलर
      दयनीय बन्दै भारत गएका सुदूरपश्चिमेलीको अवस्था
      राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी
      दाँत माझ्न जान्दैनन् अधिकांश
      देशका विभिन्न भेगमा ३ दिन बदली र वर्षा
      पक्षी तथा जनावरको अनुसन्धान केन्द्र बन्दै दाङ, ६५ प्रतिशत वन
      स्वास्थ जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु
      देशका अधिकांश स्थानमा वर्षा, बुधबारदेखि मौसम खुल्ने
      एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य
      हुम्लामा हिमपात, एसइई परीक्षार्थी प्रभावित, तापक्रम माइनसमा
      छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
      घरघरमा पुग्यो पानीको धारा, स्थानीयवासी खुशी
      “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न”
      प्राकृतिक कारणले मरे धेरै गैँडा, बन्यो हालसम्मकै पहिलो रेकर्ड
      काठमाडौँ उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन
      गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी
      बच्चा जन्माउन अमेरिका पुग्ने, रुसीहरुलाई अमेरिका मोह
      Weather Forecast