पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा #आहा खबर# भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर#
    पर्यटन समाचार

    रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

    आईतवार, १ बैशाख २०७६, आहाखबर

    अछाम, १ वशाख

    पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

    नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन । 

    नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र कैलालीबाट समेत आन्तरिक पर्यटक रामारोशन आएका छन् । उनीहरुले रामारोशनका विभिन्न ताल, सुन्दर फाँट र थरिथरिका फुलेका लालीगुराँसको अवलोकनका साथै त्यस क्षेत्रको प्राकृतिक सुन्दरतासँग रमाएको रामारोशन गाउँपालिका योजना शाखा प्रमुख दलबहादुर  साउदले बताउनुभयो ।  

    नयाँ वर्षको अवसरमा रामारोशन घुम्न आउनुभएका काठमाडौँका रवीन श्रेष्ठले प्राकृतिक रुपमा निकै सुन्दर र रमणीय रहेको रामारोशन घुम्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । रामारोशनको मनमोहक दृश्यले आफूलाई लोभ्याएको समेत श्रेष्ठले बतानुभयो । 

    रामारोशनको रामेसम्मै जीप तथा मोटरसाइकल जस्ता सवारी साधनको पहुँच भएकाले नयाँ वर्ष मनाउनेका लागि थप सहज भएको बताइएको छ । बाह्र बण्ड र अठार खण्डका नामले समेत परिचित सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन घुम्न र त्यहाँ रमाउनका लागि यतिबेलाको मौसम समेत अनुकूल रहेका कारण यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या समेत अरु बेला भन्दा बढेको जनाइएको छ । 

    नयाँ वर्षको पहिलो दिन मात्रै रामारोशन घुम्नका लागि एक हजार बढी पर्यटक रामारोशन पर्यटकीय क्षेत्रमा प्रवेश गरेको रामारोशन गाउँपालिकाले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा, चुचुरो पुग्न कति दिन ?
      बाह्रसिङ्गाको गणना शुरु, सङ्ख्या बढ्ने निश्चित
      जुम्ला विमानस्थल २० दिन बन्द हुने ! यस्तो छ कारण...
      रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो
      पर्यटकले भरिभराउ सौराहा, अधिकांश होटलमा अग्रिम बुकिङ
      पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र
      नेपाल भ्रमण वर्ष '२०२०' : पोखराबाट कार्यक्रमको ‘सफ्ट लञ्चिङ’ गरिँदै
      एचआइभी सङ्क्रमित श्रेष्ठले सगरमाथा आरोहण गर्ने, सफल होलान् ?
      नेपाल भ्रमण वर्ष : योजना २० लाख पर्यटक भित्र्याउने, कस्तो छ तयारी ?
      लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक, पछिल्लो तथ्याङ्क केलाउदा...
      गुल्मीमा सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु
      वसन्त ऋतु शुरु भएसँगै ठूलो सङ्ख्यामा आरोही धमाधम हिमालतिर
      इण्डोनेशिया : इतिहास, प्रकृति र अध्यात्मको नजिक (फोटो फिचर)
      गैँडा मर्ने क्रम बढेपछि घाँसे मैदान र पोखरी व्यवस्थापन गरिँदै
      पर्यटन उद्योग : सम्भावना र अवसरको केन्द्र, कहिले कति भित्रिए पर्यटक ?
      जुगल हिमाल आरोहण खुलेसँगै आरोही दल त्यसतर्फ प्रस्थान
      पर्यटक लोभ्याउँदै इर्लुङ झरना
      सन् २०१९ - घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौँ
      होमस्टेको प्रवद्र्धनका लागि ९० लाख अनुदान
      विश्वकै दुर्लभ वन्यजन्तु 'कृष्णसार' लोप हुने अवस्थामा
      सगरमाथाको काखमा सडक, पर्यटक थप आकर्षित
      शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु
      दर्ता हुन अटेरी गर्ने पोखराका प्याराग्लाइडिङ कम्पनी बन्द
      पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष, भव्य समारोह
      विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने
      चारैतिर जङ्गल, बीचमा पोखरी, जहाँ यी बिभिन्न लोपोन्मुख माछा..
      अनुकुल वातावरणको अनुसन्धान गरि रातो हाब्रे संरक्षण शुरु
      सन् २०१९ - २ महीनामै २ लाख पर्यटकले गरे नेपाल भ्रमण
      पर्यटन गुरुयोजनाका लागि एकजुट, १० गन्तव्य छनोट
      ५० लाख तिरेपछि सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
      Weather Forecast