जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    स्कुल-कलेज

    विद्यालय भर्ना अभियानलाई सफल पार्न स्थानीय तहलाई निर्देशन

    शनिबार, ३० चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ३० चैत

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आगामी सोमबारबाट हुने विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ । 

    मन्त्रालयको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई सरकारले सञ्चालन गर्ने ‘विद्यालय भर्ना अभियान’ लाई सफल पार्न निर्देशन दिएको छ । 

    मन्त्रालयले वैशाख १५ गतेसम्म हरेक स्थानीय तहले विद्यालय र समुदाय केन्द्रीत विभिन्न कार्यक्रम गर्न र १५ गतेपछि वैशाख मसान्तसम्म लक्षित समूह केन्द्रीय विशेष घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो । 

    मन्त्रालयले सबै स्थानीय तहलाई चार वर्ष उमेर पूरा गरेका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षा कक्षामा भर्ना गराउने साथै विद्यालय शिक्षा निरन्तर सिकाइको अवसर प्राप्त नगरेका विद्यालय उमेर समूहभन्दा बढी उमेर भएका प्रत्येक व्यक्तिलाई नियमित तथा वैकल्पिक सिकाइ अवसर प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

    विशेष आवश्यकता भएका सबै किसिमका बालबालिकालाई उमेर अनुसार मिल्दो सिकाइ स्थल निःशुल्क भर्ना व्यवस्था मिलाउने समेत निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो । 

    आफ्नो क्षेत्रमा विद्यालय बाहिर रहेका हरेक समूहका बालबालिकाको नामको विवरणको आधारमा विद्यालयमा भर्ना गर्ने र निरन्तर रुपमा टिकाउनका लागि कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ । 

    यस्तै जिल्लाको औसत खुद भर्ना दरभन्दा कम रहेका गाउँपालिका, नगरपालिका, वडा तथा पिछडिएको क्षेत्रअन्तर्गतका खास बस्ती पहिचान गरी सरोकारवाला सबैसँगको समन्वय र सहकार्यमा सधन रुपमा कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिएको छ । 

    मन्त्रालयले सबै स्थानीय तहले आफ्नो वेवसाइटमा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ,’ भन्ने आर्दश बाक्यलाई राख्ने व्यवस्था मिलाउन समेत भनेको छ । 

    स्थानीय तहले कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा भर्ना हुने सबै बालबालिकालाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई रङ्गिन पुस्तक उपलब्ध गराउने गरी प्रभावकारी विवरण प्रणालीसहितको कार्ययोजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ । 
     
    मन्त्रालयले स्थानीय रेडियो, एफएम तथा पत्रपत्रिकामा विद्यार्थी भर्ना अभियान सम्बन्धी सार्वजनिक सन्देश, भर्ना अभियानसम्बन्धी गीत, लेख, रचना आदि स्थानीय भाषामासमेत प्रशारण तथा प्रकाशनको व्यवस्था गर्नुपर्ने र सामाजिक अभियन्ता, शिक्षाप्रेमी र समाजसेवी, राजनीतिकर्मी र इच्छुकव्यक्ति तथा संस्थालाई भर्ना अभियानमा सरिक हुन आह्वान गरी अभिभावकत्व समेत व्यवस्था मिलाउने स्थानीय तहलाई निर्देशन दिएको छ । 
    मन्त्रालयले विसं २०६१ देखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आइरहेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      विद्यार्थी भर्ना अभियान प्रभावकारितामा शंका
      क्याम्पसलाई पुस्तक सहयोग, गुणस्तरीय शिक्षामा जोड
      विद्यालय भर्ना अभियानलाई सफल पार्न स्थानीय तहलाई निर्देशन
      एसइईमा भाइको नाममा परीक्षा दिने दाइ पक्राउ
      त्रिविको स्‍नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई यसवर्ष अन्तिम मौका
      कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन
      त्रिविमा अनलाइन परीक्षा फारम, मार्कसिट आफैँ प्रिन्ट, ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने
      डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित
      प्रदेश २ मा एसईईको प्रश्नपत्र खरिदबिक्री गर्ने शिक्षकसहित ६ जना सार्वजनिक
      स्तरीय शिक्षासँगै ३ वर्षमा ३ गुणा बढी विद्यार्थी
      प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै
      त्रिविको अब ट्रान्सक्रिप्ट २४ घण्टामा, परीक्षाफल ३ महीनामै
      छोराको स्मृतिमा विद्यालयलाई ५ लाख सहयोग
      त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा, कीर्तिमान राख्ने लक्ष्य !
      प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने
      ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण
      प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने सिआइबीको दाबी
      प्रदेश २ को एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित
      प्रदेश २ मा फेरी प्रश्नपत्र बाहिरियो, परीक्षा स्थगित, रौतहटमा राजमार्ग अवरुद्ध
      एसईईको प्रश्नपत्र 'लिक' : ४ सदस्यीय छानबिन समिति गठन
      सिद्धलेक गाँउपालिकाका माध्यमिक विद्यालयहरुको अनुगमन
      एसइई परीक्षा : २ निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द !
      जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय
      अब १० वर्ष भित्र निजी क्षेत्रका विद्यालय हटाउनुपर्ने प्रस्ताव
      आदर्श माध्यमिक विद्यालय लायकूको निर्माणाधीन नयाँ भवन शिलान्यास
      ब्रेललिपिका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या
      निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी
      शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म सहभागी
      कलेजको लापरवाही ! इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
      एसइई परीक्षा हुँदै, आज अङ्ग्रेजी, ४ लाख ७५ हजार परीक्षार्थी
      Weather Forecast