विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना #आहा खबर# रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर#
    कला-सौन्दर्य

    एएसआईको यस्तो आदेश आएपछि सलमानको दबंग–३ संकटमा

    शनिबार, ३० चैत्र २०७५, आहाखबर

    मुम्बई, ३० चैत

    बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ फेरि संकटमा परेको छ । भारतीय पूरातत्व सर्वेक्षण विभाग एएसआईले सुटिङ नगर्न आदेश दिएपछि उनको फिल्म संकटमा परेको हो ।फिल्म ‘दबंग–३’को लागि मध्येप्रदेशको मान्डुस्थित ऐतिहासिक जल महलमा बनाइएको सेट हटाउन एएसआईले सूचना जारी गरेको छ । एएसआईले सेट नहटाएमा फिल्म सुटिङ हुन नदिने धम्की दिएको छ ।

    समाचारको अनुसार प्रोडक्शन हाउसलाई यस विषयमा पहिले नै जानकारी गराइएको भएपनि कुनै प्रतिक्रिया नदिएपछि यो प्रक्रिया चालिएको हो । जारी सूचनाको अनुसार उक्त महलमा सेट बनाएर प्राचीन स्मारक, पुरातत्व स्थल र अवशेष नियम १९५९ को उल्लंघन गरेको आरोप लागको छ । सेट बनाउँदा एउटा मूर्तिमा क्षति पुगेको छ । यसअघि पनि शिवलिंगमा प्लेट राखेर त्यसमाथि जथाभावी नाचेको कारण पहिले पनि फिल्म विवादमा आएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast