याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर#
    शेयर बजार

    शेयर बजार : ९ अङ्कको सुधार

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २५ चैत 

    लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ । 

    ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु ९० करोड ६९ लाख ३६ हजार ७६३ मूल्य बराबरका शेयर खरीद बिक्री भएका छन् । 

    कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ५.५ र अन्य उपसमूह २.५६ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.९८, विकास बैंक १.८३, जलविद्युत् ०.६९, वित्त १.२७, निर्जीवन बीमा १५३.७, उत्पादन ०.३१, लघुवित्त ३६.५१ र जीवन बीमा १६७.५ बिन्दुले बढेको छ । 

    कारोवारका आधारमा पनि एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ६३ लाख ८९ हजार ४९३, एनएमबी बैंक रु पाँच करोड ४२ लाख एक हजार ६५५, नेपाल इन्भेस्टमेन्ट बैंकको रु चार करोड ३२ लाख ६४ हजार ६७४, नेको इन्स्योरेन्स रु चार करोड २१ लाख ८८ हजनार २८१, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु तीन करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ३२ हजार २३५ मूल्यको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका छन् । 

    यस्तै ग्लोबल आइएमइ समुन्ति स्किम एक ९.८०, स्वरोजगार लघुवित्त विकास बैंक ८.४२, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८.१२, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५३ बिन्दुले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनीका शेयरधनीले ४.५७ प्रतिशतले गुमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ३.०६, सिन्धु विकास बैंक ३.०३, अरुण कावेली पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाएका छन् ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      शेयर बजारमा सामान्य वृद्धि, एनएमबी बैंक शीर्ष स्थानमा
      चुकेनी जलविद्युत कर्णालीको विकासमा कोशेढुङ्गा, सबै घरधुरी शेयर धनी
      नयाँ वर्षलाई शेयर बजारको स्वागत, ४ अङ्कले बढ्यो
      साल २०७५ : शेयर लगानीकर्ताले ३५ अर्ब ४० करोड गुमाएको वर्ष
      शेयर बजार : ९ अङ्कको सुधार
      सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से, कारोबार उच्च
      लगानी सम्मेलनपछि शेयर बजार लगातार बढ्नुको कारण यस्तो
      नेप्से समान्य अङ्कले घट्यो, १ अंकले घटेर १ हजार १६५ अंकमा
      शेयर बजार : नेप्से परिसूचकमा सामान्य वृद्धि
      ‘जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन : सकारात्मक प्रभावको अपेक्षा
      शेयर बजार : दोहोरो अङ्कको वृद्धि
      जनताको जलविद्युतमा समेटिए रसुवागढी र साञ्जेन आयोजना
      शेयर बजारमा सुधार : ६ अङ्कको वृद्धि
      अब सबै कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक !
      यी हुन् शेयर खरिदका लागि ऋण लिन मिल्ने ३१ कम्पनी [सुचीसहित]
      लगातार बढ्दै आईरहेको शेयर बजार थामियो
      भाग्यमानी प्रधानमन्त्री : त्रिशूली थ्रिबीमा प्रम ओलीलाई पर्यो २० कित्ता शेयर !
      शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने
      सफ्टवेयरमा समस्याका कारण भएन शेयर कारोवार !
      शेयर बजारमा सामान्य अङ्कको सुधार
      स्टकमा धर्ना बस्न उत्रिएका शेयर लगानीकर्ता प्रहरीको नियन्त्रणमा
      जनताको जलविद्युत् : माथिल्लो त्रिशूली 'थ्री बी'मा ६६ करोडको आवेदन
      शेयर बजार : सामान्य अङ्कको सुधार
      'सबै नेपालीले जलविद्युत्को शेयरमा लगानी गर्ने वातावरण बनेको छ'
      प्रहरीले खोल्यो लगानीकर्ताले धितोपत्र बोर्डमा लगाएको ताला
      जनताको जलविद्युत कार्यक्रम : शेयरमा मागभन्दा ४ गुणा बढी आवेदन !
      रु. पाँच लाखभन्दा कमको कारोवारमा 'प्यान–बोर्ड' नचाहिने
      जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
      प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ, शेयर खरिद
      शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर
      Weather Forecast