रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर# सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए #आहा खबर#
    कला-सौन्दर्य

    ‘डन ३’ शाहरुख खानले छोडे, यि हुन् सुपरहिट सिरिजको नयाँ हिरो

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    मुम्बइ, २५ चैत्र । 

    गत वर्ष रिलिज भएको फिल्म जीरोको असफलतापछि शाहरुख खानले अत्यन्तै रोजेर मात्र फिल्म लिन थालेका छन् । अहिले आएर शाहरुखले आफ्नै सुपरहिट सिरिज डनको तेस्रो सिक्वेल ‘डन ३’ पनि छोडेको समाचार छ । अब निर्माताले यो फिल्ममा शाहरुख खानको ठाउँमा रणवीर सिंहलाई ल्याउनेबारे विचार गरिरहेको बताइएको छ ।

    शाहरुखसँगै यो फिल्ममा अघिल्ला २ फिल्मकी हिरोइन प्रियंका चोपडा पनि नहुने बताइएको छ । प्रियंकाको ठाउँमा कटरिना कैफलाई ल्याउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ । जोयासँग कटरिनाले पनि ‘जिन्दगी ना मिलेगी दोबारा’मा काम गरिसकेकी छिन् ।  

    समाचारमा जनाइएअनुसार शाहरुखले निजी कारण बताउँदै फिल्म छोडेका हुन् । त्यसपछि जोया अख्तर प्रोडक्सन नयाँ हिरोको खोजीमा छ । यस्तोमा जोया अख्तर रणवीर सिंहलाई फिल्ममा ल्याउने तयारीमा रहेको समाचार आएको छ । रणवीरसँग यस विषयमा कुरा पनि भइरहेको बताइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast