जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    ओएमजी Omg!

    अस्ट्रेलियाका १० वर्षे बालकले विश्वलाई चकित पार्दै खोले आफ्नै वायुसेवा कम्पनी

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ चैत २५। 

    सपना नदेख्नु देखेपछि ठूलै देखनुपर्छ भन्ने उदाहरणलाई यी बालकले पूरा गरेर छोडेका छन् । अस्ट्रेलियाका एक बालकले आफ्नै वायुसेवा कम्पनी सञ्चालन गरेर दुनियाँ नै चकित पारेका छन् । जो कोहीलाई यस्तो सपना देख्नु दिवास्वप्ना मात्रै हुन्छ । तर ती बालकले आफ्नो सपनालाई सार्थकता बनाएरै छोडेका छन् ।

    सानै उमेरदेखि निकै जिज्ञासु स्वभावका १० वर्षिय एलेक्स जेक्वाट आफ्नै वायुसेवा सञ्चालन गर्न चाहन्थे तर कसरी सञ्चालन गर्ने र कसरी सफलता पाउने भन्ने बारे ज्ञान नहुँदा उनी निकै दुखि थिए । इच्छा भए उपाय कति कति भनेजस्तै उनको इच्छालाई पुरा गर्न केहीले रोक्न सकेन । त्यसपछि उनले अस्ट्रेलियाको सबैभन्दा पुरानो बायुसेवा कम्पनी क्वान्टस एयरलाइन्सका सिइओ एलन जोयसलाई पत्रमार्फत वायुसेवा कसरी सञ्चालन गर्ने ? कम्पनी खोल्नको लागि के गर्नुपर्छ भनेर पत्र लेखे ।

    १० वर्षे बालकको यति ठूलो जिज्ञासाको उत्तर सिइओले पत्र मार्फत नै दिए । कसरी वायुसेवा कम्पनी सुरु गर्ने कसरी सफलताको शिखर पुग्ने भन्ने बारे सबै कुरा पत्रमा नै उल्लेख गरेर पठाए । ती बालकको जिज्ञासा र सिइओको जवाफले यतिबेला सामाजिक सञ्जाल भाइरल भएको छ । १० वर्षे बालकको पत्रको जवाफमा क्वान्टासका सिइओले लेखेका छन्, हामीसँग प्रतिस्पर्धा गर्ने जो कोहीले हामीसँग सल्लाह लिन चाहँदैनन् ।

    कुनै एयरलाइन्स प्रमुखले जिज्ञासा राख्छ हामी त्यसको प्रतिक्रिया नदिइ बस्न सक्दैनौँ ।
    एलेक्सलाई क्वान्टासका सिइओले पनि सिइओकै रुपमा भेटे । त्यसपछि उनीहरुले लामो दूरीको विमान र विमान भित्र खानपिनको विषयमा धेरै कुराको बारेमा छलफल गरे । यी दुइले एक अर्काबीच सहयोग गर्ने सझौता समेत गरेका छन् । त्यतिबेला सम्म एलेक्सले हाइस्कुलको पढाइ पनि सक्नेछन् ।

    १० वर्षे बाललको उद्देश्य प्रति उत्साहित भएका क्वान्टासले बालकसँगको भेटलाई निकै गम्भिरताको साथ लिएका छन् । वायुसेवा कम्पनीको लागि यस्तै सोच राख्ने मान्छेको खाँचो रहेको बताउँदै एलेक्समा त्यो क्षमता भएको बताएका छन् । एलेक्ससँग गरिएको छलफल महत्वपूर्ण भएको बताउने क्वान्टासले उनीबाट धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । क्वान्टासले एयरलाइन्सको क्षेत्रमा रुची राख्ने व्यक्तिको लागि आन्तरिक कार्यबारे नयाँ कार्यक्रम ल्याएर नयाँ कुराहरु सिकाउने घोषण समेत गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      कुकुरको भन्दा दाह्री पाल्ने मानिसमा किटाणु धेरै
      कस्तो कानुन ! ठगीको समाचार लेख्दा उल्टै पत्रकार नै पक्राउ
      पैसा तिर्न नसकेपछि सडकमा बलिरहेकाे बत्तिमा गएर होमवर्क गर्छन् यी बालक (भिडियो सहित)
      नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !
      अस्ट्रेलियाका १० वर्षे बालकले विश्वलाई चकित पार्दै खोले आफ्नै वायुसेवा कम्पनी
      १४ वर्षीय बालकले भिडियो गेम खेलेरै कमाए वार्षिक सवा २ करोड
      विश्वभर चर्चा ! संसारकै धनी मानिसको ३८ खर्बको सम्बन्धविच्छेद
      ९ जना नर्स एकैचोटी एउटै अस्पतालमा आमा बन्ने भएपछि अस्पतालले गर्यो यस्तो तयारी
      यो परेवा १५ करोड रुपैयाँमा बिक्यो ! के छ आखिर यो परेवामा त्यस्तो ?
      श्रीलङ्काका क्याप्टेन करुणरत्नेको चालक अनुमतीपत्र रद्ध
      ब्रुनाई राजाको अकुत सम्पति - ७ हजार कार, १७ सय कोठा भएको भव्य महल ! (तस्विर)
      बैवाहिक सम्बन्ध कति गहिरो छ थाहा पाउनुहोस् यसरी !
      ट्याक्सी चालकको अमानवीय व्यवहार ! यात्रुलाई सडकमै छाडेर भागेपछि…(भिडियो)
      साबुनको रङ फरक-फरक भएपनि किन सेतै आउँछ फिँज ?
      सांसद उम्मेदवारको घोषणा, चुनाव जिते हरेक घरलाई रक्सी
      चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा
      नेपालमा सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला
      एकजना विद्यार्थीका लागि डेढ करोड खर्च गरेर सरकारले स्कुल खोल्दै , यस्तो छ कारण
      खैँजडीको तालमा मुख्यमन्त्री छमछमी
      बर्दियामा सडक खन्दा चाँदीका सिक्का फेला
      ताज्जुब लाग्छ ! चिट चोर्ने यस्ता तरिका दिमागमा कहाँबाट आउंछन् ?
      कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क
      विश्वकै सबैभन्दा ठुलो झुट ! तपाई पनि यसकै शिकार !
      बुद्धिमानी भनिएका व्यक्तिमा हुन्छ यस्तो नराम्रो बानी !
      तरिका हो ! दाइजोमा १ रुपैयाँ लिएका दुलाहले हेलिकप्टरमा लगे दुलही
      आमनेपालीको वास्तविक चित्र दर्शाउने 'भाइरल' भएको एक तस्बिर
      'फ्लर्ट' गर्नमा युवा भन्दा युवतीहरु खप्पिस ! यस्तो छ 'स्टाईल'
      छोरीद्वारा विवाह गर्न अस्विकार, आमाले स्विकारीन् वर !
      चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा
      उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु
      Weather Forecast