जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    अध्यात्म चर्चा

    वर्षभरि नै हुनेछ लक्ष्मीको बास ! नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी काम !

    सोमबार, २५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ चैत २५ । 

    नयाँ वर्ष लागेसँगै सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारमा सम्बन्ध राम्रो होस्, खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ नयाँ काम गर्ने अवसरहरु प्राप्त होस्, भन्ने चाहना रहेको हुन्छ । यद्यपी आफ्नो घरमा राम्रो होस् भन्ने चाहनुहुन्छ भने नयाँ वर्षको दिन केही उपायहरु अपनाउनु जरुरी हुन्छ ।

     

    १.स्वास्थ्यमा समस्या आइरहने धनमा समस्या आउने जस्ता समस्याहरु आइरहन्छन भने घरको उत्तर दिशामा कुबेर वा वृहस्पतिको प्रभाव रहने गर्छ । त्यसकारण स्टोर, लाइब्रेरी अफिस वा अमुल्य सामान राख्नको लागि उचित हुन्छ । यो ठाउँमा आफ्ना पुर्खाहरको तस्वीर राख्नुहुँदैन् । वृहस्पतिलाई खुसी राख्नको लागि पहेँलो रंगको प्रयोग गर्नु राम्रो हुन्छ ।

    २.घरको विशेष भागा भनेको भान्सा हो । त्यसकारण भान्सामा अग्नेय दिशा पूर्व दिशाको दक्षिणको कुनामा राख्नुपर्छ । यो खिशामा प्रज्वलित अग्निको तस्वीर प्रतिकको रुपमा आकृती लगाउनु पर्छ । यो दिशामा रंग लगाउँदा रातो, पहेँलो र सुन्तला रंग प्रयोग गर्न सकिन्छ । यदि तपाई अनिन्द्रा, छटपटी, र बीमारीबाट ग्रसित हुनुभएको छ भने दक्षिण दिशालाई सुधार्नुपर्छ । त्यसको लागि भित्तामा गाईको वा गोरुको चित्र राख्नुपर्छ ।

    ३.यदि तपाईको घरमा भूत प्रेत आउँछ वा नराम्रो सपनाहरु आएर साताइरहन्छ भने घरको दक्षिण दिशालाई सुधार गर्नुपर्छ । शनि तथा भूमि तत्वसँग स्थान हो । त्यसकारण भान्सा चाही मुख्य द्धार बनाउनुपर्छ । यो स्थानलाई शुभ बनाउन बैंगनी रंगको ठूलो सिंहको तस्वीर राख्नुपर्छ । शुक्र शयनकक्षसँग जोडिएको ग्रह भएकाले हल्का गुलाबी र हरियो रंग प्रयोग गर्नुपर्छ ।

    ४.यदि तपाई आफ्नो परिवारमा टाढाको सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने उत्तर पश्चिम कोणलाई ठीक पार्नुपर्छ । यो स्थानको कारक मानिने चन्द्रमाको कारण कुनै चिज स्थिर रहँदैन् । त्यसकारण बाथरुम गेस्टरुम बनाउन सकिन्छ । यो स्थानमा अर्धचन्द्रमाकार चन्द्रको फोटो राख्नु लाभदायक हुन्छ । यो ठाउँमा टेलिफोन, मोबाइल राख्न ठाउँ बनाउन सकिन्छ । यो स्थानमा हल्का सिल्वर वा चाँदी रंग लगाउन सकिन्छ ।

    ५.नयाँ वर्षको दिन आफ्नो घरमा भित्ता भत्किएको, प्वाल परेका, घरको झ्यालहरुमा लुकेरा रहेको जाले हटाउनुपर्छ । किनकी त्यस्ता सचजहरुले हाम्रो मनलाई प्रतिबिम्बित गर्ने भएकाले हटाएर रंगरोकन गर्नुपर्छ । यदि तपाई आफ्नो बच्चाको दिमागलाई बुद्धिमानी र युवावस्थाको विकास गराउन चाहनुहुन्छ भने पूर्व दिशालाई सुन्दर राख्नुपर्छ ।

    पूर्व दिशामा इन्द्रको प्रभाव पर्ने भएकाले यो दिशामा मेष, वृष र शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । बच्चा सुत्ने कोठामा इन्द्रको प्रभावमा राख्ने भएकाले इन्द्रसँग जोडिएका कुराहरु जस्तै हात्ति, हिरा, क्रिस्टल वा सेतो रंगको घोडा राख्नुपर्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      चैत्र २४ गते देखि ३० गते शनिवारसम्मको तपाईको राशिफल कस्तो ?
      नेवार समुदायको पाँहाचेह् पर्व, लुकुमहाद्योको पूजा
      तपाई भाडाको घरमा बस्नुहुन्छ भने ध्यान दिनुहोस् यी कुरामा !
      कहिल्यै नछुट्ने जोडी भएका राशीहरु यी हुन ! हेर्नुहोस आफ्नो राशी
      कम मेहनतबाट धेरै आम्दानी गर्न चाहानुहुन्छ ? चाल्नुहोस् यी कदम
      नयाँ काम सुरु गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् !
      हेर्नुहोस् यस्तो भन्छ शास्त्रले ! यी सपना देखेको १० दिनमा नै पुरा हुन्छ
      विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान
      यसरी भएको थियो भगवान रामको मृत्यु...
      पूर्वीय निर्माण शैली परिपक्व र टिकाउ, संस्कृत भाषाको महत्व बुझौँ !
      ​घरमा खुशी र सुख भित्र्याउन राख्नुहोस् यी ५ मूर्ति
      देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता
      नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई
      गायत्री महायज्ञ सम्पन्न, ६० हजार श्रद्धालु भक्तजनद्वारा हबन
      जलेश्वरनाथ र गलेश्वरधाममा भक्तजनको भीड, पुराणमा शिवरात्रि महत्व !
      महाशिवरात्रि पर्व : आशुतोष भगवान् शिवको अति प्यारो दिन
      मन्दिरमा प्रवेश निषेध - भ्रष्टाचारी, नेता, मन्त्री तथा सरकारी अधिकारीलाई विशेष
      हरेक दिनको यो ९० मिनेटबाट बच्नुस ! जीवनमा आउछ परिवर्तन !
      पशुपति महामहोत्सव : केशवको संयोजकत्वमा मूल समिति निर्माण
      महाशिवरात्रिको तयारी शुरु, ११ लाखभन्दा बढीले दर्शन गर्ने अड्कल !
      अध्यात्म अनुभूतिको शास्त्र हो, यसरी बुझ्दा सजिलो...
      आउदो २०७६ सालमा बिहेको लगन धेरै, कुन महिनामा कति ?
      जलवायु परिवर्तन : यो दशक सबैभन्दा गर्मी हुने अनुमान
      अब नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने
      'यो युगलाई ओशोले दिनुभएको उपहार : नव सन्यास', यस्तो छ
      भारतमा ४९ दिन लामो कुम्भ मेला सुरु, शरीरमा भष्म, अस्त्र–शस्त्र र डुबुल्की
      देशभर माघे सङ्क्रान्तिको रौनक, हर्षोल्लासका साथ मनाइदै, ईतिहास र ज्योतिषशास्त्रमा यसको महत्व !
      महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती, वैदिक अभियानका बारेमा जानकारी
      “ऊर्जालाई सिर्जना वा नष्ट गर्न सकिंदैन बरु रुपान्तरण गर्न सकिन्छ”
      २ धर्म एक आस्था : सामरिक महत्वको हिन्दू र बौद्धको श्राद्धस्थल वेत्रावती
      Weather Forecast