जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    स्कुल-कलेज

    त्रिविको स्‍नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई यसवर्ष अन्तिम मौका

    आईतवार, २४ चैत्र २०७५, आहाखबर 4.38K

    काठमाडौं, २४ चैत 

    परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षका लागि गत साता परीक्षा फारामको लागि आवेदन खुल्ला गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थीले यो वर्ष पनि ‘प्राइभेट’ फारम भरेर परीक्षा दिन पाउने भएका छन् ।  बैशाख १६ गतेभित्र परीक्षा फाराम भरिसक्नुपर्ने त्रिविले जनाएको छ।

    परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन विषयमा मात्र प्राइभेटतर्फ परीक्षा दिन पाइने जानकारी दिएका छन् । अन्य विषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राइभेट परीक्षाको व्यवस्था गराउन नसकिएको उनले बताए ।

    क्याम्पस नगइ स्वअध्ययन गरेर परीक्षामा मात्र सहभागी हुन चाहने विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित हुने गरेका छन् ।

    विशेषगरी सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा लागेका कर्मचारी, सेना, प्रहरी लगायतका सेवामा लागेकाहरूका लागि यो कार्यक्रम राम्रो छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      विद्यार्थी भर्ना अभियान प्रभावकारितामा शंका
      क्याम्पसलाई पुस्तक सहयोग, गुणस्तरीय शिक्षामा जोड
      विद्यालय भर्ना अभियानलाई सफल पार्न स्थानीय तहलाई निर्देशन
      एसइईमा भाइको नाममा परीक्षा दिने दाइ पक्राउ
      त्रिविको स्‍नातकोत्तरमा ‘प्राइभेट’ पढ्नेलाई यसवर्ष अन्तिम मौका
      कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन
      त्रिविमा अनलाइन परीक्षा फारम, मार्कसिट आफैँ प्रिन्ट, ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने
      डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित
      प्रदेश २ मा एसईईको प्रश्नपत्र खरिदबिक्री गर्ने शिक्षकसहित ६ जना सार्वजनिक
      स्तरीय शिक्षासँगै ३ वर्षमा ३ गुणा बढी विद्यार्थी
      प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले सार्वजनिक गर्दै
      त्रिविको अब ट्रान्सक्रिप्ट २४ घण्टामा, परीक्षाफल ३ महीनामै
      छोराको स्मृतिमा विद्यालयलाई ५ लाख सहयोग
      त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा, कीर्तिमान राख्ने लक्ष्य !
      प्रदेश २ को एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म हुने
      ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण
      प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने सिआइबीको दाबी
      प्रदेश २ को एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित
      प्रदेश २ मा फेरी प्रश्नपत्र बाहिरियो, परीक्षा स्थगित, रौतहटमा राजमार्ग अवरुद्ध
      एसईईको प्रश्नपत्र 'लिक' : ४ सदस्यीय छानबिन समिति गठन
      सिद्धलेक गाँउपालिकाका माध्यमिक विद्यालयहरुको अनुगमन
      एसइई परीक्षा : २ निरीक्षक निष्कासित, ११ परीक्षार्थीको परीक्षा रद्द !
      जुम्लामा शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय
      अब १० वर्ष भित्र निजी क्षेत्रका विद्यालय हटाउनुपर्ने प्रस्ताव
      आदर्श माध्यमिक विद्यालय लायकूको निर्माणाधीन नयाँ भवन शिलान्यास
      ब्रेललिपिका विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन समस्या
      निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी
      शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म सहभागी
      कलेजको लापरवाही ! इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
      एसइई परीक्षा हुँदै, आज अङ्ग्रेजी, ४ लाख ७५ हजार परीक्षार्थी
      Weather Forecast