समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    ब्राण्ड/संगठन

    जाजरकोटको शिवालयमा सिभिल बैंकको ७४औं शाखा

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    जाजरकोट, २४ चैत

    सिभिल बैंकले जाजरकोटको शिवालय गाँउपालिकामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

    शाखाको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीले गर्नुभयो । समारोहमा प्रमुख अतिथि करबीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल लगायतको बाक्लो उपस्थिति थियो । 

    उद्घाटन कार्यक्रमका प्रमुख अतिथि करबीर शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२% ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनुभयो ।

     

    ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र आर्थिक सम्बृद्धी आउने उहाँको भनाई छ । स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गर्नुभयो ।

    सिभिल बैंकका प्रमुख माईक्रोबैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो ।

    सिभिल बैंकले आफ्ना ग्राहक वर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने कुरा बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले बताउनुभयो ।

    सिभिल बैंकले हालसम्म करीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित यस बैंकको कुलशाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      जनता बैँकद्वारा ‘सबै नेपालीको बैंक खाता’ अभियान सञ्चालन
      जाजरकोटको शिवालयमा सिभिल बैंकको ७४औं शाखा
      सहकारीबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
      हिमालको संरक्षण तथा फोहोर संकलन गर्नका निम्ति सम्झौता
      टिभिएसले ल्यायो नयाँ वर्ष २०७६ लक्षित 'सात छ हाम्रो’ अफर
      ​युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु
      आईएमएस लिटिल स्माइल्सको नयाँ शोरुम सिटी सेन्टरमा
      टाटा मोटर्स कन्सट्रक्सन एक्सपो काठमाडौँमा सम्पन्न
      होली पर्वको अवसरमा वेलकम एडभर्टाईजिङ्गको विशेष कार्यक्रम
      सहकारीको सङ्ख्या घटाउन सुझाव
      जनता बैंकको एटिएम धनगढीको असनपुरमा, देशभर एटिएम संख्या ९४
      मेघा अस्पतालमा विशेष बिरामीलाई ५० प्रतिशत छुट
      ‘सेज’मा श्रमिक सङ्गठनको प्रतिनिधि राख्न सहमति
      नेबिको प्रालिको नयाँ ब्रन्च बिस्कुट नेपाली बजारमा
      साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखरामा, बिभिन्न आकर्षक अफर !
      ​जनता बैंकको आयोजनामा दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर
      सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा
      होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा
      रेमण्डको छैटौं शोरुम जावलाखेलमा शुभारम्भ (फोटोफिचर)
      सामसुङ्ग ग्यालेक्सी एम् १० नेपाली बजारमा, यस्ता छन् फिचर
      टाटा मोटर्सको बिराटनगरस्थित नयाँ शोरुमको उद्घाटन
      स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण, लाखौं लाभान्वित
      “उत्पादनको ‘ब्राण्डिङ’ गरेपछि बजारको दायरा पनि फराकिलो हुन्छ” (भिडियोसहित)
      मार्केटिङमा असफलतापछी टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा
      पहिलो पटक ‘मिडिया–कम्युनिकेसन–एडभर्टाइजिङ्ग एक्स्पो २०१९’ को आयोजना हुँदै
      फ्रान्सद्वारा रेनल्ट र निशानलाई मर्ज गर्न जापानसँग प्रस्ताव, राष्ट्रपतिको इच्छा कति ? यस्तो भित्री कथा..
      जनता बैंकको नवौं साधारण सभा सम्पन्न, ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने निर्णय
      हुवावे कम्पनीद्वारा पोल्याण्डमा जासुसी आरोपमा समातिएका चिनियाँ कर्मचारीलाई वर्खास्त
      सार्क क्षेत्रका उत्कृष्ट महिला उद्यमीको खोजी, श्रीलंकामा आयोजना हुने प्रतिश्पर्धामा नेपालबाट पनि जाँदै
      नेपाल गुणस्तर विभाग : १६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान
      Weather Forecast