अफगानिस्तानलाई फेरि झड्का, बँग्लादेश ६२ रनले विजयी, शकिबको नयाँ रेकर्ड #आहा खबर# के गरिस मंगले, आफ्नै ढङ्गले ! आफ्नै कार्यशैलीका कारण सरकार ‘घेराबन्दी’मा #आहा खबर# पहिरामा थुनिएका ५१ जना सुरक्षित स्थानमा #आहा खबर# आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा #आहा खबर# विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई ठूलो धक्का, चोटका कारण आन्द्रे रसेल बाहिरिए #आहा खबर# विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ #आहा खबर# तल्लो मोदी जलविद्युत् आयोजना पुनः सञ्चालनमा #आहा खबर# दुधसँग भुलेर पनि नखानुहोस यी ८ चिजहरु #आहा खबर# 'क्लीन फिड' नीतिले हंगामा ! टेलिभिजन प्रशारण बन्द, व्यवसायीहरु भन्छन् - सरकारलाई दबाब दिएका हौं #आहा खबर# आठबीसकोट नगरपालिका बन्यो मदिरामुक्त नगरपालिका #आहा खबर# राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु #आहा खबर# भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान' #आहा खबर# अर्घाखाँचीमा 'खानेपानीको मुहान बचाऔं, प्राण बचाऔं' अभियान तीब्र #आहा खबर# क्रिकेट विश्वकप : बंगलादेशद्वारा अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य #आहा खबर# नेकपा कास्कीका ७२ वडाका अध्यक्ष र सचिवको शपथ #आहा खबर#
    ओएमजी Omg!

    १४ वर्षीय बालकले भिडियो गेम खेलेरै कमाए वार्षिक सवा २ करोड

    आईतवार, २४ चैत्र २०७५, आहाखबर

    काठमाडौ चैत २४ । 

    अमेरिकामा एकजना १४ वर्षीय बालकले भिडियो गेम खेलेरै वर्षमा झण्डै सवा २ करोड रुपैयाँ कमाएका छन् । ग्रिफिन स्पिकोस्की नाम गरेका ती बालकले प्रत्येक दिन करिब १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् । त्यसपछि आफ्नो १२ लाख सब्सक्राइबर भएको युट्युब च्यानल स्केपटिकमा अपलोड गरेर प्रशस्त पैसा कमाउछन् ।

    अहिले उक्त भिडियोमा ७ करोड १० लाख भ्यूज पुगिसकेको छ ।आमाबुवाका अनुसार ३ वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न सुरु गरेकाले ग्रिफिनले स्कुल समेत पढ्न छोडेको बताउछन् । साथै भिडियो गेम खेलेरै युट्युबबाट गरेको करोडौ आम्दानीका कारण उनको लागि एकजना वित्तिय सल्लाहार तथा एकजना लेखापाल पनि नियुक्त गरिएको आमाबाबुले बताए । यो भिडियो गेमको आफ्नो छोराको लगाव र कमाइ देखेर ग्रिफिनको बाबुआमा नै अचम्ममा परेका छन् । हाल उनी बसीबसी करोडौ कमाउदै अनलाइनबाटै पढिरहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast