पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा #आहा खबर# भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित) #आहा खबर# प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन #आहा खबर# याद राख्नुहोस्, बिहिवार भुलेर पनि यी काम गर्दा हुनसक्छ ठुलो दुर्घटना ! #आहा खबर# नेपाल भ्रमण वर्ष २०२० - सगरमाथाको चुचुरोमा झन्डा फहराउने लक्ष्य #आहा खबर# लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको आज ६९औं जन्मदिन #आहा खबर# समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर#
    कला-सौन्दर्य

    टुँडिखेलमा यसरी मनाईयो घोडे जात्रा [तस्विर सहित]

    शुक्रबार, २२ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, २२ चैत ।

    विभिन्न कार्यक्रम गरि काठमाडौँ उपत्याकामा निकै अघिदेखि मनाइदै आएको घोडेजात्रा पर्व मनाईएको छ । 

    हरेक वर्ष चैत कृष्ण औंसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्यो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेललगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

    त्यसैगरी मन्त्रीगणहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

    घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए।

    राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोगितामा उत्कृष्ठ घोडसवारहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      भारतमा सलमानको वयस्क ‘लूक्स’ देखेर पेरिस हिल्टन भइन् ‘फिदा’
      बलिउड अभिनेत्री एमी ज्याक्शन ब्वाईफ्रेण्डसँग यस्तो अवस्थामा भेटिएपछि ...
      जब दिशा पटानीले प्रियंका चोपडालाई पनि पछि पारिन्
      एएसआईको यस्तो आदेश आएपछि सलमानको दबंग–३ संकटमा
      'मेकअप नगरी किन आएकाे' भन्ने निर्णायकले दिईन् यस्तो स्पष्टीकरण
      ‘डन ३’ शाहरुख खानले छोडे, यि हुन् सुपरहिट सिरिजको नयाँ हिरो
      दिवगङ्त मन्त्री अधिकारीलाई सम्झिए गायक प्रमोद खरेलले
      टुँडिखेलमा यसरी मनाईयो घोडे जात्रा [तस्विर सहित]
      आज घोडेजात्रा, उपत्यकामा बिदा, टुँडीखेलमा सैन्य कौशल प्रदर्शनी
      यस्तो छ कमेडियन कपिल शर्माको कुल सम्पत्ति विवरण
      हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ को टोली ‘को बन्छ करोडपती’ को सेटमा
      मिस नेपालका लागि प्रतिस्पर्धीको प्रशिक्षण सुरु, ८ शहरबाट २६ छनोट
      गायिका नेहा कक्कर २ दिनका लागि नेपाल आउँदै, यस्तो छ समयतालिका
      नायिका सम्राज्ञीले लिइन् एउटा चलचित्रको पारिश्रमिक १६ लाख
      बलिउड अभिनेता विक्की कौशलको ‘उरी’ले रच्यो इतिहास
      ‘बिहेको ३ महिनामै प्रियंका–निक डिभोर्सको तयारीमा’
      बलिउड अभिनेत्री अमिषालाई गम्भीर आरोप, प्रमाणित भए जेल !
      हास्य टेलिसिरियल भद्रगोलमा प्रदीप र जसिता आउँदै
      मलाइका अरोडा र अर्जुन कपुरको विवाह मिति तय !
      बृहत कला र सांस्कृतिक महोत्सव शुरु
      सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आलियाले जित्दा दीपिकाको यो हाल !
      फिल्मफेयर अवार्ड – २०१९ मा रणवीर र आलिया उत्कृष्ट
      ‘नेपाल लोकस्टार’ को बजार प्रवर्धन र वितरण ‘एड-प्याड’ ले गर्ने
      ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’
      नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
      बलिउडका यी अभिनेत्रीहरु : थाहापाउनुहोस् कसले कति पढेका छन् ?
      प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा
      विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता
      पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएपछि सोनु निगमको कडा प्रतिक्रिया
      भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो–२०७५’, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार !
      Weather Forecast