समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    प्रेरक प्रसँग

    जन्मोत्सवको खर्च हावाहुरी पीडितलाई दिएकी यी युवती

    बुधबार, २० चैत्र २०७५, आहाखबर

    राजविराज, २० चैत

    सप्तरीको राजविराज नगरपालिका–३ की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई दिनुभएको छ ।

    जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिनुभयो । आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित रु २१ हजार  जन्मदिनका दिन आज मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने नेता सुमनले बताउनुभयो । 

    आराध्याले नै यसपटक जन्म दिन नमनाउने बताउँदै सो खर्च हावाहुरी पीडित परिवारलाई दिएर सामाजिक काममा लगाउने उहाँले बताउनुभयो । आइतबार साँझ आएको विनाशकारी आँधीबाट घाइते भएका र मृत्यु भएका परिवारलाई सहयोग हुने उद्देश्यले सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      दीपेन्द्र ओलीको आवाजले देश चिनाउने सपना
      बाबुले दागबत्ती नदिएपछि २ छोरी बसे आमाको किरियामा
      लोक भजन-कीर्तन संरक्षणमा जुटे रामपुरवासी
      श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
      ८४ बालबालिकालाई पुनःमिलन
      अन्तरजातीय विवाह गरेका यी सुखी जोडीहरू :
      ‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’
      जन्मदिनको अवसर पारेर खुट्टा काटिएका बालकलाई आर्थिक सहयोग
      लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली
      डोटीमा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
      श्रीमान्-श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस
      ‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन
      शङ्करनाथ रिमाल : इञ्जिनीयरिङ, आर्किटेक्चर र चित्रमूर्ति कलाका हस्ती
      प्रदेशसभा सदस्यद्वारा भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा !
      शुन्य चोरी शिकारी बर्ष मनाउंदै नवलपुरका युवाहरू
      पोषण योजना : महिलालाई अण्डा - शिशुलाई लुगा
      नवलपुरका युवाद्वारा उदाहरण काम - २० जनालाई ह्वीलचियर बितरण
      जब ट्याक्सीमा छुटेको सुन लिएर चालक ट्राफिक कार्यालय पुगे …
      योजना धमाधम सञ्चालन ! स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे
      पूर्वप्रधानमन्त्रीको सक्सेस मन्त्र - ‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’
      फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका, व्यवस्थापनमा सहयोग पुग्ला ?
      विश्व प्रसिद्ध साहित्यकार सल्मान रुस्दी किन लखेटीए जन्मभुमिबाट ?
      मुसिकोटका बासिन्दालाई खुसीको खबर ! अबको ३ वर्षभित्रै हर-घरमा खानेपानी
      नवलपुरका २० जना अती आवश्यक प्रयागकर्तालाई ह्विलचीयर वितरण गर्न नापजाच !
      हाँस पालेर खुशी भएकाहरुको संसार, जस्को स्वदेशमै नाम र दाम छ
      गाउँ-गाउँमा घुम्ती शिविर, हर घरमा प्रशासन, १ हजारले लिए सेवा, नागरिक खुशी
      जटिल परिस्थितिमा नेपाल सरकारको निःशुल्क व्यवस्थाअनुरुप गर्भवतीको उद्धार
      ‘क्लिन काष्ठमण्डप’ अभियान १ वर्षमा, ‘फोहर फाल्ने चेतना नभए विद्वान्को अर्थ छैन’
      नवलपुरका युवाहरूको उदाहरणीय कार्य, कावासोतीमा ट्राफिक सचेतना कार्यक्रमको सुरुवात
      कोरिया छाडेर खोरियामा रमाउँदै बागलुङका भीम, गरे मेहनत फलाए 'सुन'
      Weather Forecast