विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना #आहा खबर# रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर#
    खेल संसार

    आइपीएल : सिजनकै पहिलो सुपरओभर, सनसनीपूर्ण खेलमा दिल्ली ३ रनले बिजयी

    आईतवार, १७ चैत्र २०७५, - स्पोर्टस् ब्यूरो.

    काठमाडौं, १७ चैत्र । 

    भारतमा जारी आइपीएल क्रिकेटमा आइतबार नयाँदिल्लीमा भएको दिल्ली क्यापिटल र कोलकाता नाइट राइडरबीच सम्पन्न सुपरओभरको खेलमा दिल्ली क्यापिटल ३ रनले बिजयी भएको छ । 

    खेलमा दिल्लीका पृथ्वी सहा म्यान अफ द म्याच घोषित भए । 

    सुपरओभरको सुरुमा व्याटिंगका लागि आएका दिल्लीका कप्तान श्रेयश ऐयर २ बलमा ४ रन बनाएर आउट भए भने अर्का व्याट्स्म्यान रिसभ पन्त र पृथ्वी शाले क्रमश ६ र ० रन बनाए । 

    त्यस्तै, जीतका लागि ११ रनको लक्ष्य लिएर उत्रिएको कोलकाताका तर्फबाट  आन्द्रे रशेल र कप्तान दिनेश कार्तिक व्यटिंगमा आएका थिए । 

    खेलमा दिल्लीका बलर रबाडाले रसेललाई बोल्ड गराएपछि आएका रबि उथप्पाले पनि कुनै चमत्कार गर्न नसकेपछि दिल्लीको पक्षमा पासा पल्टिएको थियो ।

    कोलकाताले मात्रै ७ रन बनाएको थियो । 
     

    यससँगै कोलकाताले दिल्लीबाट सिजनकै पहिलो हार समेत चाखेको छ । 

     

    सुपरओभर अघिको अवस्था 

     

    त्यस यसअघि टस जितेर पहिले फिल्डिंग रोजेको दिल्लीका सामू जीतका लागि १८६ रनको लक्ष्य थियो ।

    कोलकाताबिरुद्धको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रशंशा समेत बटुलेका थिए । 

    खेलमा कोलकाताका लागि रसेलले २८ बलमा सर्बाधिक ६८ रन जोडेका थिए । 

    दिल्लीलाई जीतसम्म पुर्याउनका लागि पृथ्वी शाहले सर्वाधिक ९९ रन बनाएका थिए । पृथ्वीले ५५ बलमा ९९ रन जोडका हुन् जसमा १२ चौका र ३ छक्का समावेश छ ।

    त्यस्तै, कम्तान श्रेयश ऐयर पनि सम्मानजनक स्कोर बनाए भने त्यही ओपनर शिखर धवन भने ८ बलमा १६ रन बनाएर पेभिलियन फर्केका थिए ।  

    अन्तिम ओभरको खेलमा दिल्लीलाई जीतका १ बलमा २ रन आवश्यक भएतापनि १ रनमात्रै बनेपछि खेल टाइ हुन पुगेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast