आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    प्रदेश २ को एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

    शुक्रबार, १५ चैत्र २०७५, आहाखबर

    काठमाडौं, १५ चैत ।    

    प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । अर्को परीक्षा तालिका चैत महिनाभित्रै सार्वजनिक गर्ने शिक्षामन्त्री गिरिराजमणिा पोखरेलले पत्रकार  सम्मेलनमार्फत् जानकारी गराएका छन् ।
                   
    लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२मा एसईईका बाँकी सबै परीक्षा स्थगित गरिएको छ ।  शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्रालयले प्रदेश २ का बाँकी सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो । 


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast