मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

    मंगलवार, १२ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १२ चैत

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । 

    पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast