समयमा पानी परेपछि गहुँको उत्पादनमा वृद्धि #आहा खबर# जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर#
    आर्थिक खबर

    नेपाल र जापानबीच श्रम सम्झौता, लागत शून्य, यस्ता छन् सुविधा !

    सोमबार, ११ चैत्र २०७५, आहाखबर 7.75K

    काठमाडौं, ११ चैत । 

    नेपाली श्रमिकलाई जापान लैजाने विषयमा सोमबार नेपाल र जापानबीचकामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओसीमा हस्ताक्षर भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच   श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो।

    नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौतामा हस्ताक्षर भएको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच   श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो।

    सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को मापदण्ड अनुसार नेपाली श्रमिकहरुको जापान रोजगारीका लागि पठाउने गरी श्रम समझदारी भएको छ। जति सक्दो सरकारी संयन्त्रमार्फत नै श्रमिकहरु जापान पठाउने गरी सहमति भएको हो।

    यसअघि औद्योगिक प्रशिक्षार्थी मात्र लिने जापानसँग कामदार समेत लिने विषयमा सम्झौता भएको हो।  नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौता भएको छ।

    आप्रवासी कामदार आपूर्ति गर्ने सन्दर्भमा जापानी भाषामा अभ्यस्त गराउन जापान सरकारले तालिमप्राप्त भाषा शिक्षकबाट भाषा अध्यापन गराउने निर्णय समेत गरेको छ। विदेशी कामदार ल्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ। 

    आप्रवासी कामदार आपूर्ति गर्ने सन्दर्भमा जापानी भाषामा अभ्यस्त गराउन जापान सरकारले तालिमप्राप्त भाषा शिक्षकबाट भाषा अध्यापन गराउने निर्णय समेत गरेको छ। विदेशी कामदार ल्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ। 

    जापानले ५ वर्षमा ३ लाख ४५ हजार भन्दाबढी विदेशी कामदारलाई कामदार भिसामा भित्र्याउने तयारी गरेको  छ। त्यसमा  नेपालबाट पनि ठूलो संख्यामा श्रमिकहरु जापान रोजगारीमा पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ ।यस अघि देखि नै नर्स, केयर गिभर, लजिङ, रेस्टुरेन्ट र होटलका लागि व्यक्तिगत रुपमा जापान रोजगारीका लागि नेपाली श्रमिकहरु जाने गरेका छन् । 

    यसबेला जापानले विभिन्न १४ क्षेत्रमा काम गर्ने विदेशी कामदार लिने नीति कार्यान्वयनमा ल्याउन लागेको छ ।  नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले ती क्षेत्रलाई जापानले प्राथमिकता दिएको जनाएको हो ।  नेपालबाट उद्योग र कृषि क्षेत्रमा पनि कामदार लिने लक्ष्य जापानको रहेको बताएको छ ।

    यसरी जापान जाने श्रमिकहरुलाई जापानी कानून बमोजिम रोजगारीका सेवा, सुविधा एवं शर्तहरु जापानी नागरिक सरह पाउने समझदारीमा उल्लेख छ। 

    पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेश मन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको द्विपक्षीय वार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। 

    दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल आएका जापानी परराष्ट्र मन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल भएको थियो। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      प्रदेश ३ का मुख्यमन्त्रीद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग
      शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै
      सातै प्रदेशमा : आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण
      'सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काेले कर लगाउने हो'
      फालेलुङमा चौँरी महोत्सव, चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण
      हिमाल आरोहणबाट रु ४५ करोड बढी रोयल्टी सङ्कलन
      जब मन्त्रीज्यूले भन्नुभयो - के भनौँ र खै ! तिमी हाँस है, मै बसौँला रोई !
      भारत र बंगलादेशपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर उच्च हुने
      प्रदेश नं ३ सरकारले लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन गर्दै
      अछाम महोत्सवमा ४० लाखको कारोवार
      यी हुन् विश्वका सबैभन्दा धनी ७ महिला, कसरी पुगे त्यहाँसम्म ?
      विद्युत् सर्ट हुँदा छापाखानामा आगलागी, ३० लाखको क्षति
      लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान
      ग्यासको अभाव हुने सम्भावना, देशभरका उद्योग बन्द गर्दै ग्यास व्यवसायी
      गाउँपालिकाको काम राम-राम ! विकासलाई थातिराखि 'विन्दास' गाडीको सवारी
      धनाढ्य भारतीयहरू : दानदातव्यमा पछाडि, कारोबारमा अब्बल
      नेपाल बारको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लीलामणि पौडेल विजयी
      किसानलाई अनुदानै अनुदान, जीबनस्तर उकासियला ?
      हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि
      झापाका स्थानीय तहबाट बारामा २३ लाख राहत प्रदान
      आँधिबेहरी प्रभावित क्षेत्रमा भारतद्वारा राहत वितरण
      राष्ट्रिय विकास परिषद् बैठक : आर्थिक वृद्धिले असमानता नहुने गरी योजना निर्माण
      अर्थतन्त्रका सूचक सकारात्मक, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण
      लगानी सम्मेलनमा सीएमइसी ! खानेपानी, सडक र तमोरमा प्रस्ताव
      त्रियुगा नदीक्षेत्रको ६८ बिघामा वृहत औद्योगिक ग्राम परियोजना शुरु
      राष्ट्रिय विकास परिषद् बैठक : प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्गचित्र
      नेपालको पानी कतारमा बेच्न सिंहदरबारमा यस्तो प्लान !
      पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने
      राजश्व कार्यालय भरतपुरद्धारा २७ करदाताको सम्पत्ति रोक्काको तयारी
      हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड राहत दिने
      Weather Forecast