मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    निर्मला हत्या प्रकरण - एसपी विष्टलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

    आईतवार, १० चैत्र २०७५, आहाखबर

    काठमाडौं, १० चैत

    निर्मला हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टलाई अदालतले साढे १० लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast