आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    एसईईकालागि ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदै

    बिहिवार, ७ चैत्र २०७५, आहाखबर

    काठमाडौं, ७ चैत । 

    एसईई परीक्षा नजिकै आईसकेको छ । विद्यार्थीहरू कम्मर कसेर तयारी गरिरहेका छन् ।

    चैत १० गते आइतबार हुने यस वर्षको एसईई परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

    तर यसवर्षदेखि प्रश्नपत्र बोर्डले तयार पारेको भए पनि परीक्षाको व्यवस्थापन प्रदेश सरकारले गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast