बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह घर फिर्ता

    मंगलवार, ५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ५ चैत :

    पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी सोमबार अस्पतालबाट फिर्ता हुनुभएको छ ।

    यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको सो अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको स्वास्थ्योपचारको क्रममा सहयोग पु¥याउने नर्भिक अस्पतालका चिकित्सक, कर्मचारी, व्यवस्थापन र शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिइएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा विज्ञप्तिमा उल्लेख छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast