बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    आज बिहानै गोरखा भूकम्पको परकम्प, मकवानपुर केन्द्रबिन्दु !

    सोमबार, ४ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ४ चैत 

    सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ । 

    मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast