होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    खेल संसार

    महिला साफ : माल्दिभ्स–श्रीलंका सेमिफाइनलको लडाईमा

    शुक्रबार, १ चैत्र २०७५, आहाखबर

    विराटनगर, १ चैत्र । 

    शुक्रबार हुने साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    शुक्रबारको खेलमा माल्दिभ्सलाई जित्नै पर्ने दबाव छ । यता, श्रीलंकाले जितेमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

    विराटनगरको शहिद रंगशालामा दिउँसो ३ बजे समूह ‘बी’ को खेलमा श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि शुक्रबारको खेल माल्दिभ्सलाई जित्नै पर्ने हुन्छ । 

    यसअघि भारतसँग माल्दिभ्स ६–० गोलअन्तरले पराजित भएको थियो । 

    यसकारण पनि आज उसको लागि ‘गर’ या ‘मर’को अवस्था छ । यता, पहिलो खेल खेल्न लागेको श्रीलंका भने माल्दिभ्सलाई पराजित गर्दै एक खेलअघि नै सेमिफाइनलमा पुग्न चाहन्छ ।


    नेपाल एक खेल अगावै सेमिफाइनलमा 

    एक खेल अगावै नेपाल विराटनगरमा जारी दक्षिण एसियाली महिला फुटबल(साफ)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    नेपाल रहेको समूह ए मा बिहीबार बंगलादेशले भुटानलाई २-० ले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेश दुबै समूह ए बाट अन्तिम चारमा प्रवेश गरेका हुन् ।

    भुटान भने दुबै खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपाल र बंगलादेश समूह विजेता बन्न चैत्र दुई गते आमने सामने हुनेछन् ।

    नेपालले सुरुका तीनवटा संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने चौथो संस्करणमा भने सेमिफाइनलमा नै रोकिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      चितवनमा रङ्गशाला - सहयोग जुटाउन मातृभूमि कप क्रिकेट प्रतियोगिता
      परिवारसँगको बसाईपछि बुधबार आईपिएल खेल्न इन्डिया जाँदै सन्दीप
      युएईमा जारी स्पेसल ओलम्पिकमा अजयलाई स्वर्ण पदक
      महिला टी–ट्वान्टी क्रिकेट लिग - विजेतालाई १० लाख
      महिला टी–२० क्रिकेट लिगका टोली घोषणा
      रसिदले पाँच विकेट लिएपछि टेस्टमा अफगानिस्तानले रच्यो इतिहास
      एक दिवसीय क्रिकेट वरियतामा नेपाल यथावत्, शीर्ष स्थानमा इङ्गल्याण्ड !
      खेलकूद मन्त्रालयको १ वर्षे उपलब्धि : विभिन्न क्षेत्रमा उल्लेख्य सुधार
      एथ्लेटिक्स च्याम्पियनसिपमा यादवलाई स्वर्ण पदक
      साफ महिला : २ खेल जित्दै भारत समूह 'बी' को विजेता
      आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट [नामसहित]
      पाँचौँ साफ महिला फुटबल : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजयी
      साफ महिला फुटबल : समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै
      साफ महिला फुटबल : श्रीलङ्का विजयी, माल्दिभ्स २–० ले निराश
      एफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट [नामसहित]
      महिला साफ : माल्दिभ्स–श्रीलंका सेमिफाइनलको लडाईमा
      नेपाल महिला साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
      क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार
      साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान भिड्दै
      शाल्केविरूद्ध म्यानचेस्टर सिटीबाट गोलको वर्षा
      पिएसएलमा धमाकेदार प्रदर्शनपछी सन्दीप स्वदेश फर्कँदै
      महिला साफ च्याम्पियनसिप - भुटानविरुद्ध सजिलो जितको अपेक्षा
      झापा गोल्डकपको उपाधि आर्मीलाई, आयोजक ५—३ गोलअन्तरले स्तब्ध
      रियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित
      पोखरा रंगशालाको फुटबल स्टेडियम शिलान्यास
      पाँचौँ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा
      विश्वकप फुटसल : नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा
      अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडीलाई
      नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा फिफाले अनुमति नदिएपछि...
      छोरी भएर पनि क्रिकेट खेल्ने ? भन्छन् : कप्तान रुबिना
      Weather Forecast