होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    राज्य-समाज

    ५९ हजार ७ कर्मचारी समायोजन, कुन तहमा कति ?

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन

    सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ । 

    समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् । उहाँले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी गराउनुभयो । 

    यसैगरी समायोजनमा सेवा समूह नमिलेका करीब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उहाँले बताउनुभयो । 

    सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      काङ्ग्रेसको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन
      सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?
      'ज्यानमारा' भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी
      कावासोतीमा जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न
      सरकारद्वारा विप्लवमाथि धावा ! १७ नेता तथा कार्यकर्ता पक्राउ
      निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भए पूर्वएसपी विष्ट
      पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह घर फिर्ता
      नेकपाका वरिष्ठ नेता खनालको दोस्रो गीति एल्बम आउँदै
      सीके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, को–को छन् समितिमा ?
      राजपाको विरोध पश्चात् प्रतिनिधिसभाको बैठक स्थगित
      ठगी अभियोगमा कानुन व्यवसायी गोपाल शिवाकोटी जेल चलान
      आज बिहानै गोरखा भूकम्पको परकम्प, मकवानपुर केन्द्रबिन्दु !
      अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने !
      काङ्ग्रेस केन्द्रीय समितिको बैठक केहीबेरमा बस्दै
      पृथकतावाद र विखण्डनवाद बन्द गर, तत्काल हतियार बुझाऊ : प्रधानमन्त्री
      सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि काङ्ग्रेसको ध्यानाकर्षण
      नेपालगञ्ज उपमहानगरलाई छिट्टै प्लाष्टिमुक्त बनाइने
      नेपाल-भारत पारवहन वार्ता : प्रतिनिधिमण्डल टोली नयाँदिल्लीमा
      परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अर्जेन्टिना जाँदै
      नेपालको राष्ट्रिय गीतबाट सुरु भयो सीके राउतको बैठक
      “त्रिभुवन विमानस्थलको २ अर्ब बक्यौता किन उठेन ?”
      नारायणी नदीमा भएको फोहोरको कारण जलचर संकटमा
      राजपाद्वारा आज पनि संसद अवरुद्ध, यस्तो छ कारण !
      विप्लवका गतिविधिमाथि उच्च निगरानी, देशैभर प्रहरीको 'गस्ती'
      सहमति जुटेसँगै नेपाल पत्रकार महासङ्घको तालाबन्दी खुल्यो
      सिके राउतको बैठकमा कार्यकर्ताको मोबाइल निषेध, सुरक्षा व्यवस्था कडा
      वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह
      राष्ट्रपति स्वदेश फिर्ता : नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश
      कावासोतिमा जलवायु परिवर्तन अभिमुखिकरण कार्यक्रम सम्पन्न
      २०७६ सालमा सरकारले दिएको सार्वजनिक विदा जम्मा १५ दिन मात्र !
      Weather Forecast