होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    ओएमजी Omg!

    उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    हुम्ला, ३० फागुन 

    तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा बिहीवार बिहान उहाँको उद्धार गरिएको छ । 

    कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो । 

    हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उहाँले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पु¥याएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताउनुभयो । 

    हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      तरिका हो ! दाइजोमा १ रुपैयाँ लिएका दुलाहले हेलिकप्टरमा लगे दुलही
      आमनेपालीको वास्तविक चित्र दर्शाउने 'भाइरल' भएको एक तस्बिर
      'फ्लर्ट' गर्नमा युवा भन्दा युवतीहरु खप्पिस ! यस्तो छ 'स्टाईल'
      छोरीद्वारा विवाह गर्न अस्विकार, आमाले स्विकारीन् वर !
      चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा
      उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु
      भिजाएको कपडालाई फ्रिजमा राखेर हेर्नुहोस् ! फाईदै-फाईदा !!
      हुम्लामा ३ देखि व्यथा : शिशुको हात मात्र बाहिर, हेलिकप्टरको माग
      एयरपोर्टमा बच्चा छुटेपछि उडिसकेको विमान बिचबाटै फर्कियो
      श्रीमती रिसालु छ भने सम्हल्नुस् यसरी!
      बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत
      ह्वेलको मुखभित्र पसेर मृत्युलाई जितेर बाहिर निस्किएका यि डाइभर ! (भिडियो)
      जापानी केन तानाकालाई ‘विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता
      नेपाल प्रहरीका अधिकृतलाई बञ्जीजम्प तालीम अनिवार्य
      अमेरिकासँग छन् यस्ता शक्तिशाली हतियारहरु, जसले विश्व काँप्छ (तस्विरसहित)
      बेहुलाले बेहुलीलाई विवाह मण्डपमा नै हाने थप्पड ! (भिडियो सहित)
      एक मुसाको उद्धार गर्न खटिए ९ सदस्यीय उद्धार टोली ! (भिडियो)
      जब आफैले पालेको सिंहको शिकार बने एक युवा
      आठ हजार वर्ष पुरानो अंगुरको रक्सी फेला परेपछी...
      गाउँलेहरूले ढुङ्गा उचाले र हाने, उनी हावामा बन्दुक पड्काउँदै भागे..
      तरकारी ढिलो पकाएको भन्दै आफ्नै श्रीमतीलाई गोली हानेपछि ...
      प्याराग्लाइडिङ गर्ने क्रममा फेवातालमा खसेपछि...
      भाइरल - फोटोमा त्यो लुकेर बसेको के हो ?
      चीनको चमत्कार ! ८ गगनचुम्बी भवनमाथि आकाशे पुल [फोटोहरु]
      प्राकृतिक कारणले गैँडा मर्दै, निकुञ्जको तथ्याङ्क हेर्दा यस्तो देखिन्छ..
      भक्तपुरलगायत उपत्यकाका शहरी क्षेत्रमा १२ वर्षपछि हिमपात
      दुनियाकै महँगो छेपारो ! के तपाईको गाउँघरमा पाइन्छ?
      एकैचोटी धेरै विद्यार्थी बिरामी, प्रधानाध्यापकले दिए यस्तो जानकारी !
      बिजुलीसरी तीव्र गतिका बालक ! १४ सेकेण्डमा १ सय मिटर पार [भिडियो]
      अदालतमा १३०० वर्ष कैद र ८७ लाख जरिवाना बाँकी
      Weather Forecast