बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सिके राउतले बोलाए राष्ट्रिय परिषद्को बैठक

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    जनकपुर, ३० फागुन

    स्वतन्त्र मधेस गठ्बन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । 

    चैत ४ र ५ गते हुने स्वतन्त्र मधेस गठ्बन्धनको बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी रणनीतिको बारेमा छलफल हुने गठबंधनका कोष संयोजक दिपक शाहले बताए । 

    राष्ट्रिय परिषद्‍को बैठकमा मधेशका २२ ओटै जिल्लाका जनप्रतिनिधिको सहभागिता रहने छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast