होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    सावधान

    पोखरा महानगरको सक्रियता : मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    चिप्लेढुङ्गा, ३० फागुन :

    उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो ।

    अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

    हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ । त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।

    उक्त सप्लार्यसमा अत्यधिक दुर्गन्ध, दर्ता नभएको, सार्वजनिकस्थलमा फोहर गरिएको, वडाको निर्देशन बेवास्ता गरेको भन्दै कानूनी कारवाहीका लागि सिलबन्दी गरिएको नेपालीको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ ।

    त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।” 

    उपभोक्ताहितविपरीत गैरकानूनीरूपबाट सञ्चालित व्यवसायलाई निरुत्साहन गर्न निरन्तर अनुगमन गर्नुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताउनुभयो ।

    मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मासु व्यवसायीको गैरजिम्मेवार कार्य अनुगमन गरेर कानूनी प्रक्रियामार्फत समाधान खोजिने महानगरका सूचना अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । अनुगमनमा महानगरका प्रवक्ता नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, नाप तौल तथा गुणस्तर कार्यालय र पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      राष्ट्रिय सतर्कता केन्द्र : मालपोत र नापीमा छड्के अनुगमन
      नेपाल विद्युत् प्राधिकरण : बिजुली चोर्ने १० पक्राउ
      विभिन्न ३ नाकामा बर्ड–फ्लू चेक प्वाइन्ट, आजैबाट चेकजाँच शुरु
      होलीमा इच्छा विपरीत रंग दले परिएला जेलमा !
      भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ
      प्राधिकरणका लेखापालविरुद्ध ५२ लाखको भ्रष्टाचार मुद्दा
      मकवानपुरपछि काठमाडौंमा बर्डफ्लु भेटियो, हजारौं कुखुरा नष्ट
      अस्पताल वरपर मदिरा निषेध
      कित्ताकाटमा भ्रष्टाचार : नायब सुब्बासहित ७ विरुद्ध मुद्दा दायर
      हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा
      पोखरामा बन्दको प्रभाव, विभिन्न स्थानमा शंकास्पद बस्तु फेला
      पोखरा महानगरको सक्रियता : मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी
      रोकिएन नदीजन्य पदार्थको उत्खनन
      मध्यरातमा शक्तिशाली बम विस्फोट, ६ पक्राउ, विप्लवमाथि शंका
      विप्लव माओवादी समूहको धन्दा, धम्कीसँगै चन्दा
      मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र सुन र चाँदी ! २ भारतीय पक्राउ
      रुपन्देहीमा अज्ञात समूहद्वारा एक युवकको हत्या
      १ लाख ९६ हजार नगदसहित जुवा अखडाबाट महिला पक्राउ
      बम विस्फोटको विरोधमा आज देशभरका ११ सय म्यानपावर बन्द
      १ सय ५ केजी चरेससहित ३ पक्राउ [नामसहित]
      केडिया अपहरणका मुख्य योजनाकार पक्राउ गरी सार्वजनिक
      ‘विप्लव’द्वारा अपहरित भनिएकी सांसद प्रहरी सम्पर्कमा
      विप्लव नेतृत्वद्वारा बझाङबाट प्रदेश सांसद अपहरण
      निर्मला हत्या प्रकरण : मुद्दा दर्ता भएपछि एसपी विष्ट र डीएसपी फरार
      चितुवाको आक्रमणबाट ८० वर्षीय बृद्ध सहित अन्य २ घाइते
      काठमाडौँको मख्खनगल्लीमा आगलागी, निभाउन चार दमकलको प्रयोग
      विप्लवको गाउँमा प्रहरीको छापा - गोली प्रहार, हतियार बरामद
      अवैध शिकारले जोखिमा परेको कालिज संरक्षणमा जुट्यो बागलुङ
      कर्तव्य ज्यान मुद्दाका फरार अपराधी १३ वर्षपछि पक्राउ
      आगलागीमा परेर छोरीको मृत्यु, आमा गम्भीर घाइते
      Weather Forecast