होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    विज्ञान/प्रविधि

    फेसबुकमा देखियो अहिलेसम्मकै खराब समस्या, प्रयोगकर्ता अलमल

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौ, फागुन ३०

    सामाजीक सञ्जाल फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको समेत जनाइएको छ ।

    नेपाली समय अनुसार बुधवार राति १० बजे पछिबाट त्यस्तो समस्या देखिन थालेको अधिकांशले बताएका छन्।

    यसअघि फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका भएतापनि जसको कारण भने उसले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन।

    फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित हुन नसकेको अवस्थामा सेवाग्राहीले त्यसबारे जनकारी गराएतापनि अहिलेसम्म समस्या हल हुन सकेको छैन ।

    फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ ।

    म्यासेन्जरको मोबाइल एपले कहीं कतै काम गरेता पनि डेस्कटप संस्करणमा भने समस्या देखिएको छ।

    यसैबीच फेसबुकले एक विज्ञप्तिमार्फत भनेको छ की -
    "फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ ।"

    त्यस्तै, साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको पनि उसले जनाएको छ।

    अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको छ।

    यो भन्दा पहिले फेसबुकले सन् २००८ मा यस्तो सेवा अवरोध बेहोरेको थियो। त्यतिखेर विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड थिए। अहिले त्यो संख्या बढेर मासिक दुई अर्ब तीस करोड प्रयोगकर्ता पुगिसकेको अवस्था छ।

    -बीबीसी लयायत अन्य एजेन्सीहरुको सहयोगमा

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      मोबाइल इन्टरनेट सेवा : विश्वकै सबैभन्दा सस्तो भारतमा
      डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा
      'विदेशबाट गाई नल्याउ, स्वदेशकै नश्ल सुधार गरेर उत्पादन बढाउ'
      जहाँ इच्छा, त्यहाँ उपाए : बाँदर समाउन स्थानीय प्रविधिको प्रयोग
      फेसबुकमा देखियो अहिलेसम्मकै खराब समस्या, प्रयोगकर्ता अलमल
      प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ, यस्ता छन् सुविधा !
      शिक्षकविनाका कम्प्युटर शिक्षा
      रामपुरमा नयाँ प्रविधिको थालनी, गाईमा भ्रुण प्रत्यारोपण
      वल्र्डलिङ्कले ल्यायो नया सुबिधा, अब इन्टरनेट सेवा निःशुल्क
      उपकरण थप्दै भरतपुर विमानस्थल, हेलिप्याड र पार्किङ क्षेत्र विस्तार
      सुरक्षण मुद्रण स्थापना, भूउपग्रह सञ्चालन गर्न नेपाल र फ्रान्सबीच सहमति
      एसएबी पब्लिक स्कूलको विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न
      प्रविधिमा नयाँ फड्को, स्वास्थ्य जानकारी अब एपबाटै
      फेसबुकद्वारा प्राइभेसी फिचर लञ्च, 'किल्यर हिस्ट्री' नयाँ फिचर
      'फेसबुक, ट्वीटर बन्द हल्लामात्र, भ्रम फैलाउनेलाई कारबाही'
      ५ स्थानीय तहमा मोबाइल एप्स, यसका फाइदाहरु :
      चालक अनुमतिपत्र : प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार
      अमेरिकी कम्पनीमा रोबोटको प्रयोग वृद्धि
      टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं !
      ‘पठाओ’को सेवालाई रोक्न सर्वोच्चले गर्यो अस्वीकार
      ट्वीटरका सहसंस्थापक इभानको राजीनामा
      रसुवा मालपोत कार्यालयमा विद्युतीय बडापत्र
      फेसबुक, ट्वीटर नेपालमा दर्ता नगरिए बन्द गर्ने तयारीमा सरकार ?
      सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा
      बङ्लादेशका २० हजार वेबसाइट बन्द, यस्तो छ कारण..
      अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक
      सरकारद्वारा देशभरका एनालग टीभी सेवा बन्द गर्न निर्देशन
      पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने
      सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्दै सरकार
      सूचनाप्रविधि विधेयक : के ट्विटर र फेसबुक नेपालमा दर्ता हुन आउलान् ?
      Weather Forecast