वसन्त ऋतु : पर्यटकको चहल पहल बढ्यो #आहा खबर# पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय #आहा खबर# आईपीएल क्रिकटका खेल आजदेखि, सुरुमा चेन्नई र बैंगलोर भिड्दै #आहा खबर# गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी #आहा खबर# एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी #आहा खबर# विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन ! #आहा खबर# विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ #आहा खबर# “लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ” #आहा खबर# भारतीय चुनावमा बिजेपी : मोदी फेरि वाराणसीबाटै, आडवाणी आउट #आहा खबर# कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो #आहा खबर# शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास #आहा खबर# मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’ #आहा खबर# कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन #आहा खबर# स्विटजरल्याण्डद्वारा १५ अर्ब सहयोगको घोषणा #आहा खबर# भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग #आहा खबर#
    यातायात

    अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने निगमको तयारी

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २९ फागुन :

    जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ । 

    विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ ।

    पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महीना लाग्ने जनाइएको छ । विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन ।

    रिफ्युलर नहुँदा जहाजले इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था छ । रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो । 

     

    निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताउनुभयो ।

    पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महीना लाग्ने जनाइएको छ ।

    विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका आठ वटा रिफ्युलर छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      कारवाही सिफारिश : ओली सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी
      घोडा र खच्चड व्यवसायलाई असर पार्दै मोटरबाटो
      होलीको दिन ७७ स्थानमा ट्राफिक जाँच, ५ सय ट्राफिक खटिदै
      बुद्ध एयरले भित्र्यायो एटीआर जहाज, यस्ता छन् सुविधा !
      ‘ज्यानमारा’ बन्दै ग्रामीण सडक, सम्बन्धित निकाय किन मौन ?
      ट्राफिकलाई समस्या - उपकरण नुहँदा सुघेरै मापसे जाच !
      पिनालेख पाटा हुँदै खप्तडछेडेदह जोड्ने सडक शिलान्यास
      निगमको वाइ–१२ विमानको पुनः उडान शुरु
      बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने
      दोलखा बस दुर्घटना : २ को मृत्यु, २३ घाइते
      मदन भण्डारी लोकमार्गले रोल्पालाई समेत जोड्ने
      ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन हुँदै ,प्रबिधी र कर्मचारी छनोट प्रक्रिया सुरु
      थप सात सडक कालोपत्रेका लागि छनोट
      अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने निगमको तयारी
      पहिरोका कारण अवरुद्ध भेरी करिडोर सञ्चालनमा
      जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले ७ हजार कर्मचारी हटाउने
      तेस्रो पटक थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद
      मोटरसाइकललाई ठक्कर दिई बस पल्टिँदा २ को मृत्यु, ७ यात्रु घाइते
      नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत
      जन्ती बस दुर्घटनामा २ को मृत्यु १७ जना घाइते
      सिंगापुरद्वारा बोइङ ७ सय ३७ म्याक्स उडान स्थगित
      जथाभावी पार्किङ गर्ने १ हजार ५ सय ४८ सवारी साधनमा ‘ह्वील लक’
      चालक र यात्रुको सहजका लागि कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार
      नियमित उडानमा कटौतीले यात्रु मर्कामा
      विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै सरकार
      सिन्डिकेट रहित यातायातका बसहरुमा अब पत्रकारलाई पनि विद्यार्थी सरह छुट
      प्रधानमन्त्री ओली चढेको विमान ‘होल्ड’ भएकोबारे अनुसन्धान हुने
      सिण्डिकेट अन्त्यको घोषणा भएपनि ‘व्यवहारमा कायमै’
      कलङ्की–कोटेश्वर सडकमा टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध
      काठमाडौँको छाउनीमा भएको सडक दुर्घटनामा परी १ व्यक्तिको मृत्यु
      Weather Forecast