३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    ओएमजी Omg!

    एयरपोर्टमा बच्चा छुटेपछि उडिसकेको विमान बिचबाटै फर्कियो

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    काठमाडौँ ,२९ फागुन 

    उडिरहेको विमानमा आफ्नो बच्चा हराएको विमान चालक दलका सदस्यालाई जानकारी गराएकी गराएकी थिइन् ।

    जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ उडेको विमानमा एक महिलाले आफ्नो बच्चा विमानस्थलको टर्मिनलमा नै भुलेपछि विमान बिच बाटो बाटै फर्किएको छ । 

    महिलाको आग्रहपछि पाइलटले विमानस्थलमा फर्कन एयर ट्राफिकलाई कन्ट्रोलर आग्रह गरे । ती महिलाले बच्चालाई किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा छोडेकी छिन् ।

    फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाइएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast