होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    लाइफस्टाइल

    छाडा चौपाया : स्थानीय तहको टाउको दुखाइ

    मंगलवार, २८ फागुन २०७५, –शेरिफ केसी .
    File photo

    जीतपुर, २८ फागुन

    कपिलवस्तु जिल्लाका मुख्य सडकखण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुृहाली बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ । कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन । 

    जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर , गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा राज गरेका छाडा चौपायकै कारण सडक दुर्घटना बढेको र सवारी आवतजावतमा बाधा पुगिरहेको छ । सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदलयात्री र सवारी चालकको सातोपुत्लो लिन्छन् । 

    सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाईगोरुले आवतजावतमा अवरोध र सडक दुर्घटना बढाएको छ । कपिलवस्तुमा बूढा पशुचौपाया गाईगोरु सडकमा ल्याएर छाड्ने संस्कार नै भइसकेको छ । केही समयअघि मात्र छाडा चौपायाका कारण जिल्लामा केही व्यक्ति घाइतेसमेत भएका छन् । आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालिकाले भने यसका निम्ति केही कदम चालेर काम अघि बढाएको पाइएको छैन । सडकमा गुड्ने सवारी जाँच र सडकमा हुने भीडभाड नियन्त्रणको जिम्मा लिएको ट्राफिक प्रहरीले पनि यसमा खासै ध्यान पु¥याएको देखिँदैन । यातायातका सवारी साधन आवतजावत गर्ने राजमार्गमा जनावरको राज नै अधिकांश दुर्घटनाको कारक बनेको छ । 

    कपिलवस्तुमा आ व ०७४।७५ मा छाडा चौपायाका कारण चार दुर्घटना भएको प्रहरीले जनाएको छ । तिनमा १६ चौपाया एक वर्षका अवधिमा दुर्घटनाबाट मरेको बताइएको छ । सडकमा छाडा चौपाया हुँदा सवारी चलाउँदा झुक्किने गरेको सवारी चालक बताउँछन् । नेपालका साँगुरा सडकमा वस्तुभाउ बस्दा समस्या हुने गरेको चालकको भनाइ छ । दिनभर लखट्ने गरे पनि रातमा सुतेको समयमा आउँदा खेतबारीमा उत्पादन गरेका तरकारी खाइदिइसकेको पाइन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      योग साधनामा म्याग्देलीको आकर्षण
      स्वरोजगार कार्यक्रम : १५ सयलाई तालीम, १९ थरीका काम !
      हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा, भव्य तयारी
      पानीको सदुपयोग २० % मात्रै, सबै प्रयोग गरे नेपाल कायापलट !
      सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत तेल पेल्ने ‘कोल’ लोप हुँदै
      जापानी नागरिक ‘ओकेबाजे’ को पाल्पामा नागरिक अभिनन्दन
      सुकिलामुकिला कपडासहित राउटे चेक साट्न बैंकमा
      छाडा चौपाया : स्थानीय तहको टाउको दुखाइ
      पुख्र्यौली आरन चलाउने सीपलाई व्यावसायीकरण गर्दै यी व्यक्ति
      वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना
      तौल कसरी घटाउने ? यी कार्य गर्नुहोस् हुन्छ फाइदै फाइदा
      ७ हजार ५ सय परिवारमा खानेपानीको सुविधा, स्थानीयवासी हर्षित
      काठमाडौँ महानगरपालिकाका प्रत्येक वडामा पार्क निर्माण
      साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल
      रोल्पाको जनजीवन त्रासदीमय, दश वर्षे सशस्त्र युद्धको झल्को !
      कृषि व्यवसायमा युवाको उत्साह बढ्दो, विदेशबाट फर्केर तरकारी खेति !
      प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट
      भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गाको फेसन बनाउने होड
      विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका यी २ युवा
      महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति (फोटोफिचर)
      घर-घरमा धारा जडान, फेरियो गाउँलेको जीवनशैली
      “बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु”
      डोको बुन्न भ्याइनभ्याइ, उमेरले छपन्न तर जोश र जाँगर युवा जस्तै
      निरन्तर हिमपातले हिमाली जीवन कष्टकर, मर्न थाले चौँरी
      सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित
      राउटे समुदायलाई जागिर, प्रतिव्यक्ति १ हजार ५ सय
      समुदायमा सकारात्मक परिवर्तन : महिलाका नाममा जग्गा लिने बढ्दै
      उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित
      पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु, कोसेली - मार्सी चामल !
      कालिका मन्दिरमा यस्ता उमेरका युवा-युवतीले विवाह गर्न नपाउने
      Weather Forecast